दुनियाँको ५ फेसन जुन देखेर छक्क पर्नुहुनेछ !

काठमाडौँ। फेसन एक गजबको चीज हो , मानिसहरुले यसको नशामा कुन बेला के गर्छन भन्ने कुरा अनुमान गर्न गाह्रो हुन्छ। कोही पहिरनमा फेसन देखाउँछन् त कोही बस्ने ठाउँमा त कोही खानामा। तपाईलाई लाग्न सक्छ कि फेसनको सोख भर्खरै सुरूवात भएको होला तर यो सदियौं वर्षदेखिको अभ्यास या चलन हो। पुरानो समयमा पनि फेसन ट्रेन्ड हुन्थ्यो तर त्यसको शैली केही फरक खालको थियो। आज हामी तपाईलाई यस्तै फेसनको उजागर गर्न गइरहेका छौँ जुन देखेर तपाई बेवास्ता गर्न सक्नुहुन्न।

जापानमा कालो रङले दाँत रङ्गाउने रितिरिवाज छ।
क्रिनोलिन…यो १९ औँ शताब्दीको युरोपेली फेसन हो जहाँ महिलाहरुले आफ्नो स्कर्ट सुरक्षित राख्नको लागि यस किसिमको जाली भएको पेटिकोट जस्तो परिधान प्रयोग गर्न गर्थे।
यो १५ शताब्दीमा युरोपेली महिलाहरुको फेसन ट्रेन्डको रुपमा रहेको थियो।
चीनमा खुट्टाको औंला बाँधेर राख्ने एक खास फेसन थियो। यद्यपि यस काममा महिलाहरुले असहनीय पीडाको सामना गर्नु पर्थ्यो।
भारतमा अपटानी जनजातिका महिलाहरुका नाकहरु यसरी बाँधेर राखिन्छ । अनौठो छैन त ?

एजेन्सी

प्रकाशित : शुक्रबार, असार ०५, २०७७१३:५३

कोरोना संक्रमितको उपचारमा नयाँ औषधि, केहि हप्तामै भारतमा उपलब्ध !