यी राशि भएका जोडी कहिल्यै छुट्दैनन् !

काठमाडौँ । सम्बन्ध जोड्नु भनेकै कहिल्यै नछुटोस् भनेर हो । तर कतियप सम्बन्धहरु आफ्नो पार्टनरसँग सम्बन्ध बढाउँन अनेक प्रयास गर्दा गर्दै पनि छुटेका हुन्छन् । यस्तै हरेक जोडीले आफ्ने पार्टनरसँगको सम्बन्ध जाँच्न अनेक प्रयास गरिरहेका हुन्छन् ।

यदि तपाई नि आफ्नो प्रेमीसँगको सम्बन्ध जाँचन चाहनुहन्छ भने त्यसको लागि सबैभन्दा सजिलो उपाय भनेको नै राशी हो । राशीको संकेतबाट पनि आफ्नो पार्टनरले माया गर्छ गर्दैन भन्ने कुरा जाच्न सकिन्छ । आज हामी तपाईहरुलाई कहिल्यै नछुट्ने केही जोडी राशीको बारेमा बताउन गइरहेका छौँ ।

सिंह राशी र तुला राशी : सिंह राशी भएका मानिसहरु कहिल्यै हार मान्दैनन् । तर तुला राशी भएका व्यक्तिसँगको सम्बन्धमा सिंह राशी भएका व्यक्तिले आफुलाई अलग महशुस गर्छन् । सिंह राशी र तुला राशी भएका मानिसहरु जोडी भएका छन् भने उनीहरुले आफ्नो सम्बन्धलाई रक्षक जस्तै ठान्छन् र एक अर्काको प्रेममा आफुलाई बिर्सेर सहयोग गर्छन् ।

कन्या राशी र कुम्भ राशी : यी राशी भएका व्यक्तिहरुको सम्बन्ध अन्य राशीको भन्दा फरक रहेको छ । अन्य राशीको तुलनामा यो राशीको जोडी गुईगुणा बढी राम्रो रहेका हुन्छन् । कुम्भ राशी भएका व्यक्तिले आफ्नो रहस्यलाई सम्हालेर राख्नमा विश्वस्त भएपनि यो जोडीलाई परफेक्ट पार्टनरको रुपमा लिइन्छ । दुईबीच फरक भावना रहेपनि यो दुई राशीको प्रेम भने मजबुत हुन्छ ।

प्रकाशित : आइतबार, असार ०७, २०७७१५:५९

धोका दिनेलाई छाड्दैनन् यी ४ राशि हुनेहरु, लिएरै छाड्छन् बदला !