नेविसंघका विद्यार्थीद्वारा कु-टिए त्रिविका उपकुलपति!

काठमाडौँ, असार १० । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटा कु-टिएका छन् । नेपाल विद्यार्थी संघका बिधार्थीद्वारा बास्कोटा कु-टिएका हुन् ।

उनीहरुले बास्कोटामाथि हातपात गरी दु-र्व्यवहार गरेका छन् । यति मात्रै नभई उनीहरुले बास्कोटा बस्ने कुर्सी सडकमा लगेर जलाएका छन् । नेविसंघ विश्वविद्यालय इकाइको टोलीले बुधबार दिउँसो उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा  ताला समेत लगाएको बताइएको छ।

नेविसंघले केहि समय देखि त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै विरोध गर्दै आएका थिए।

प्रकाशित : बुधबार, असार १०, २०७७०९:०२

कैलालीमा फेरी थपियो कोरोना बिरामी!