दहीसँग भुलेर पनि यी ५ चिज मिसाएर नखानुस्, खतरा हुनसक्छ

काठमाडौ । दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । किनभने यसमा प्रशस्त मात्रामा क्याल्सियम तथा ल्याटिक एसिड पाइन्छ । दही नियमित सही तरिकाले खादाँ हाम्रो पाचन प्रणालीको समस्या भएकाहरुको सुधार हुन्छ ।

तर यदि दहीमा अन्य चिजहरु मिसाएर खाएमा टक्सिन हुने , वाकवाकी लाग्ने ,उल्टी आउने ,पेट गडबड हुने जस्ता समस्याहरु पनि देखा पर्दछन् । त्यसैले दहीसँग भुलेर पनि यी ५ चिज मिसाएर नखानुस् । के के हुन् ?

आँप र दही  यदि तपाईले दही र आँप एकैसाथ मिसाएर खानुभयो भने यी दुईको स्वभाव विपरित भएर शरिरमा खराबी आउँछ । किनभने दही शीतकारक र आँपले गर्मी गराउछ ।

चीज र दही  आयुर्वेदका अनुसार दही र चिज एकैचोटि मिसाएर खानु शरिरको लागी खतरनाक हुन्छ ।

केरा र दही  दही र केरा पनि एकैचाटि खानुहुदैन् । कतिलाई त थाहा होला , दही र केरासँगै खादा पेटमा गडबडी हुन्छ । त्यसैले यदि खानै परे २ घण्टाको अन्तरमा खानुपर्छ ।

मासको दालसँग दही  मासको दाल र दही पनि एकैचाटि खानु हुदैन् । हामीले दही र मासको दाल मिसाएर खानु भनेको विष पिउनु जस्तै हो । त्यसैले विचार गर्नुस् ।

प्रकाशित : बुधबार, असार १०, २०७७१५:४३

महिला र बालबालिका भन्दा पुरुषहरुमा कोरोनाको जोखिम बढी!