बामदेव गौतम रोपाइँमा …

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतम १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार ललितपुरको भैंसेपाटीस्थित आफ्नो निवास नजिकै खेतमा धान रोप्न हातमा बीउ लिँदै । साथमा उहाँकी धर्मपत्नी तुलसा थापालगायत । तस्वीर ः उपाध्यक्ष गौतमको निजी सचिवालय÷रासस

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज ललितपुरको भैसेपाटीमा धान रोपाइँमा सहभागी भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतम १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार ललितपुरको भैंसेपाटीस्थित आफ्नो निवास नजिकै खेतमा धान रोप्न हातमा बीउ लिँदै । साथमा उनकी धर्मपत्नी तुलसा थापालगायत । तस्वीर ः उपाध्यक्ष गौतमको निजी सचिवालय÷रासस

उनले सबै नेपालीले भूमिलाई व्यावसायिक उत्पादनमा लगाउनुपर्ने बताउँदै किसानले आफूसँग भएको जमिनमा मेहेनत गरेर धनी हुनुपर्ने धारणा राखे।

नेपाल किसान महासङ्घका इन्चार्जसमेत रहनुभएका नेता गौतमले अहिले नेपालमा सलह आएको र यसले किसानका अन्नबालीमा ठूला नोक्सान पु¥याउन सक्छ भन्दै सरकारले नोक्सान रोक्नतर्फ ध्यान दिनुपर्ने बताए।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतम १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार ललितपुरको भैंसेपाटीस्थित आफ्नो निवास नजिकै खेतमा धान रोप्न हातमा बीउ लिँदै । साथमा उनी धर्मपत्नी तुलसा थापालगायत । तस्वीर ः उपाध्यक्ष गौतमको निजी सचिवालय÷रासस

उनले सलहबाट किसानलाई भएको नोक्सानको क्षतिपूर्ति सरकारले दिनुपर्ने समेत बताए । नेता गौतमले खासखास ठाउँमा नोक्सान पुर्याउने भए तापनि नेपालमा भौगोलिक अवस्थाका कारण सलहले नेपालमा खासै असर नपुर्याउने दाबी गरे।

प्रकाशित : सोमबार, असार १५, २०७७०९:५१

“नेपालका भ–ूभाग चीनले अतिक्रमण गर्यो भन्ने समाचार सार्वजनिक भएको बारे अनुसन्धान गर्छौं”