यो सत्य हो कि यस धर्तीमा जन्मएपछि एक न एक दिन संसारलाई छोडेर जानै पर्छ । हरेक व्यक्तिको मृ-त्यु हुने समय निर्धारित हुदैन तर एकदिन यो धर्ती छोड्नुपर्ने हुन्छ ।
अकाल मृ-त्यु ईश्वरको दण्ड मानिएको छ, जसमा व्यक्तिको शरीर खोसिन्छ तर उसको आत्मालाई परलोकमा प्रवेश निषेध गरिन्छ। जबसम्म उसको वास्तविक मृ-त्युको समय आउदैन उ बिना शरीर भड्किने गर्दछ ।
शिव पुराणमा कामदेवको कथाको चर्चा भएको थियो। जसको प्राकृतिक मृ-त्यु हुन्छ उनीहरुलाई मृ-त्यु भन्दा पहिले केही संकेत प्राप्त हुने गर्दछ र यी कामहरु गर्न नसक्ने हुन्छन् ।
१. आफ्नो नाकको अगिल्लो भागलाई हेर्न सकिदैन यानी तपाइको मृ-त्यु बिस्तारै-बिस्तारै नजीक आईरहेको छ ।
२. आफ्नो छायाँ आफैले नदेख्नु यानी मृ-त्यु नजीक आईरहेको छ ।
३. सबै ठीक भएर पनि ऐनामा आफ्नो अनुहार सफा नदेखिनु या ऐनामा आफूलाई देखेर पनि चिन्न नसक्नु ।
४. शिव पुराणमा बताईएको छ कि मृ-त्युको ६ महीना पहिले व्यक्तिको जिब्रोले उचित प्रकारले काम गर्न बन्द गर्दछ । व्यक्तिलाई भोजनको सही स्वाद थाहा हुदैन । बोल्न पनि समस्या हुने गर्दछ ।
५. जिब्रो बाहेक मुख, कान, आखाले पनि सही तरिकाले काम गर्न छोड्छ । शरीरको यो यी ज्ञानेन्द्रियहरुले एक साथ काम गर्न बन्द गर्छ भने मृ-त्यु निकै नजिक भएको संकेत हो ।
६. ताराले भरिएको आकाशमा तारा देखिदैन भने यसको अर्थात् मृ-त्यु नजिकिएको छ भन्ने बुझ्नुहोस् ।