मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ सुरुङमा पानी हालियो !

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिँदै । आइतबार बिहान ९ बजे मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ । काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । तस्बिरः देवराज सुवेदी÷रासस

मेलम्ची – मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आज बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ अम्बाथानमा परीक्षणका लागि आइतबार बटम दबाउँदै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल । आज बिहान ९ बजे मुख्य सुरुङमा पानी हालिएको छ । काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । तस्बिरः देवराज सुवेदी÷रासस

काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिँदै । आइतबार बिहान ९ बजे मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ । काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । तस्बिरः देवराज सुवेदी÷रासस

मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीको भनाइ छ यसबारे विस्तृतमा अपराह्न मन्त्रालयमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइने बताइएको छ ।

प्रकाशित : आइतबार, असार २१, २०७७११:३६

पृथ्वीनारायणको शालिक अनावरण !