मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला| शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउँन सक्छ| अधिक प्ररिश्रम पछि पनि कार्य सफलता प्राप्त नहोला| सन्तानको विषयमा मन चिन्तित रहनेछ|
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाईंको लागि यस दिन शुभ रहनेछ| शारीरिक तथा मानसिक स्फूर्तिको महशुस हुनेछ| सरकारी क्षेत्रबाट लाभ प्राप्त हुनेछ| आर्थिक क्षेत्र मजबूत रहनेछ| कर्यक्षेत्रमा पनि सफलता प्राप्त हुनेछ| विद्यार्थीको लागि दिन अत्यन्त शुभ रहेको छ|
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तपाईंको यस दिन फलदायी रहनेछ| नयाँ कार्य सुरु गर्नको लागि दिन निकै शुभ रहेको छ| सरकारी क्षेत्रबाट लाभ प्राप्त हुने सम्भावना छ| शत्रु पराजय हुनेछन्| तर आर्थिक क्षेत्रमा भने सावधानी अपनाउन जरूरी देखिन्छ|
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ| शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ| आँखा सम्बन्धि समस्याले सताउन सक्छ| पारिवारिक सम्बन्धमा केहि खटपट आउन सक्छ| अत्याधिक धन खर्च हुनेछ|
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईंको लागि यस दिन मिश्रीत रहनेछ| सामाजिक मान-सम्मान बढ्नेछ| बुबा तथा अग्रजबाट लाभ प्राप्त हुनेछ| आफ्नो क्रोध तथा वाणीमा भने संयम राख्न जरूरी छ| शारीरिक तथा मानसिक स्फूर्तिको कमी महशुस हुनेछ|
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ| आकस्मिक धन क्षति हुने सम्भावना छ| साथी-भाईसँग मनमुटावको अवस्था सिर्जना हुनेछ| व्यर्थको झगडाबाट बच्नुहोला|
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंको लागि यस दिन शुभ फलदायी रहनेछ| विविध क्षेत्रमा लाभ प्राप्त हुँदा मन प्रशन्न रहनेछ| आयमा वृद्धि हुनेछ| स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ| यात्राको योग बन्ने देखिन्छ|
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईंको लागि यस दिन शुभ रहनेछ| व्यापार व्यवसायमा स्थिति अनुकूल रहनेछ| सामाजिक मान-प्रतिष्ठामा वृद्धि हुनेछ| पदोन्नतीको योग रहेको छ| गृहस्थजीवनमा सुख-शान्ति कायम रहनेछ| कर्यक्षेत्रमा उच्च पधादिकारी तपाईंको कार्यबाट प्रशन्न रहनेछन्|
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| शारीरिक तथा मानसिक स्फूर्तिको अभाव हुनेछ| कर्यक्षेत्रमा उच्च पधादिकारीसँग मनमुटावको अवस्था सिर्जना हुनेछ| अनावश्यक विवादबाट टाडै रहनुहोला|
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ| आकस्मिक धन खर्च हुनाले आर्थिक पक्ष कामजोर हुनेछ| स्वास्थ्यमा समस्या आउन सक्छ| खान-पानमा विशेष ध्यान दिनुहोला| व्यवसाय क्षेत्रमा भने परिस्थिति अनुकूल रहनेछ|
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
तपाईंको लागि यस दिन लाभदायक रहनेछ| यात्राको सम्भावना रहेको छ| सहकर्मीबाट भरपूर लाभ मिल्नेछ| शारीरिक तथा मानसिक स्फूर्तिको महशुस हुनेछ| वाहन सुख प्राप्त हुन सक्छ| स्वादिष्ट एवम उत्तम भोजन तथा सुन्दर वस्त्र प्राप्त हुनेछ|
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईंको लागि यस दिन शुभ रहनेछ| स्वास्थ्य राम्रो रहनेछ| मानसिक मनोबल तथा आत्मविश्वास उच्च रहनेछ| परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ| शत्रु पराजय हुनेछन्| व्यवसाय क्षेत्रमा उत्तम लाभ प्राप्त हुनेछ|