हेर्नेबितिकै यस तस्विरमा के देख्नुभयो ?

यो तस्वीर हेर्नुहोस् र बताउनुहोस् तपाईंले पहिलो नजरमा देख्नुभयो? के तपाईंले ‘कंकाल’ (अनुहार) वा ‘झुकेकी शरीर भएको न-ग्न महिला’ देख्नुभयो ?

महिला 

यदि पहिलो पल्ट तस्बिर हेर्दा तपाईंले यसमा न-ग्न अवस्थामा झुकेकी एक महिलालाई देख्नुभयो भने, यसको मतलब यो हो कि तपाईं हृदय र दिमागी रूपले  कुनै कुरामा धेरै चिन्तित हुनुहुन्छ। जीवनमा धेरै समस्याहरूको साथ संघर्ष गरिरहनु भएको छ। यी महिला धेरै समस्याग्रस्त अवस्थामा छिन् जुन  उनको शरीरको आकारबाट स्पष्ट हुन्छ।

यदि तपाईंले तस्वीरमा महिलालाई पहिलो हेराईमा याद गर्नुभयो भने यसको मतलब यो हो कि तपाईंको मनमा केहि चिन्ताहरू छन्। यी चिन्ता परिवार वा तपाईंको व्यक्तिगत जीवनसँग सम्बन्धित हुन् सक्छन्।

कंकाल 

तर यदि तपाईंले चित्रमा कंकाल देख्नुभयो भने, तपाईं अहिले दिमागी रूपले सबैभन्दा सक्रिय स्थितिमा हुनुहुन्छ। तपाईं जीवनको हरेक चुनौती लिन तयार हुनुहुन्छ। यो सम्भव छ कि तपाईंले आफ्नो जीवनमा धेरै लक्ष्य यस समयमा राख्नु भएको छ र  यस समयमा तपाईं यसलाई प्राप्त गर्न पूर्ण उत्साहित हुनुहुन्छ। तपाईंको लागि यो समय सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो लक्ष हो र यसलाई पूरा गर्न तयार हुनुहुन्छ|

प्रकाशित : शुक्रबार, साउन ०९, २०७७१५:५९

आइब्रो जोडिएका मानिसहरु यस कारण हुन्छन् विशेष !