एजेन्सी, बलिउडमा आफ्नो फिटनेस र अभिनयको कारण चिनिने अभिनेता सलमान खानको अर्पिता खान र उनका पति आयुष शर्मा एक पटक फेरी अभिभावक बन्दै छन्। अर्पिता र आयुष एक-अर्कामा पछिल्लो ६ वर्षदेखि निकै नजिक छन् । अर्पिता र आयुषले ४ वर्ष पहिले विवाह गरेका थिए । उनीहरुले आफ्नो दोस्रो बच्चालाई लिएर अफिसियल अनाउन्समेन्ट गरेका छन् । यसभन्दा पहिले उनीहरुको ३ वर्षीय छोरा आहिल छन् । जो घरमासबै भन्दा साना र सबैलाई मनपर्छ।
आहिललाई सलमानले पनि निकै माया गर्छन। उनि प्राय आफ्ना भान्जासंगको तस्विर र भिडियो इन्स्टाग्राममा शेयर गरिरहन्छिन्।
अर्पिता र आयुष १८ नोवेम्वर २०१४ मा हैदराबादमा बिबाह गरेका थिए र हाल उनीहरुको विवाहको ४ वर्ष पुरा भयो। अर्पिताले यस समयमा आफ्नो पतिको लागि सोशल अकाउन्टमा लामो पोस्ट पनि गरेकी छिन्। त्स्य्तई आयुषले पनि आफ्नो सपोर्ट र ब्याकबोंद बताएका छन्।