करियरको उचाईमा पुगेर गरेका थिए बलिउडका यी ५ कलाकारले आफ्नो आ’त्मह-त्या.!

सुशांत सिंह राजपूतको आ-कस्मिक मृत्युको  कारण उनको परिवारको सदस्य जान्न चाहन्छन्। तर सुशान्त मात्र यस्तो कलाकार हैनन् जसले आ’त्मह-त्या गरेका हुन्। बलिउडमा यस्तै चार कलाकारले आ’त्मह-त्या गरेर आफ्नो फ्यानलाई नपत्याउने बनाएका छन्।

१.सुशान्त  सिंह राजपूत:

१४ जुन २०२० मा सुशान्तलाई  मुम्बईको बांद्रा स्थित आफ्नो घरमा झु-न्डिएको अवस्थामा मृत भेटिएका  थिए । सुशान्तको मृ त्युको बारेमा  अहिलेसम्म केहि पत्ता लागेको छैन  र दिन प्रतिदिन उनको लागि न्यायको माग भईरहेको छ। सुशान्तलाई बलिउडको एक चर्चित कलाकारको रुपमा चिनिन्छ। उनको मृत्युको कारण लाखौँ फ्यानहरु दुखी छन्। सुशान्तको मृत्युपछि बलिउडमा कैयौँ  प्रश्न उठेको  छ। यधपी अहिलेसम्म मुम्बई पुलिस र विहार पुलिसले यस केसको जाँच गरिरहेका छन् तर अर्को सीबीआई जाँचको माग भईरहेको छ।

२  . जिया खान:

१३ जुन २०१३ मा जिया खानको शव मुम्बईको जुहू स्थित उनको घरको बेडरूमको पंखामा झु-न्डिएको अवस्थामा भेटिएको थियो।  जियाको घरमा सु-साइड नोट पनि भेटिएको थियो। उनले आफ्नो प्रेमी  सूरज पंचोलीलाई आफ्नो मृत्युको आरोप लगाएकी थिइन् । २०१६ सालमा सीबीआईले जियाको मृत्युलाई आ’त्मह-त्या पुष्टि गरेको थियो। जियाले ३ बलिउड फिल्ममा काम गरेकी थिइन् जसमा निशब्द, गजिनी र हाउसफुल रहको छ ।

३ . दिव्या भारती:

५ अप्रिल  १९९३ मा १९ वर्षको उमेरमा चर्चित अभिनेत्री दिव्या भारतीले बम्बईको अंधेरी स्थित आफ्नो  घरको  बालकनीबाट कुदेर आ’त्मह-त्या गरेकी थिइन् । पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण टाउकोमा  ग- म्भीर चोट र आन्तरिक र-क्तस्राव बताईएको थियो । ७ अप्रिल १९९३ मा विले  पार्ले स्थित शमशान घाटमा उनको अन्तिम संस्कार गरिएको थियो। मुम्बई पुलिसले १९९८ मा यस केसलाई बन्द गर्दै यस मृत्युलाई एक अ-कस्मात निधन बताएको थियो।

४.   गुरू दत्त:

१०  अक्टुबर १९६४ मा ३९ वर्षको उमेरमा चर्चित अभिनेता , फिल्म निर्देशक र फिल्म निर्माता गुरु दत्तलाई बम्बईको पेडर  रोड स्थित  आफ्नो घरमा मृत भेटिएको थियो । गुरु दत्त रक्सी र निन्द्रा लाग्ने औषधी मिलाएर खाने गर्थे । उनको मृत्यु आ  ‘त्मह-त्या वा एक आ-कस्मिक  मृत्यु पनि मानिन्छ।  दिवंगत अभिनेताको छोरा अरूण दत्तले पनि आफ्नो पिताको मृत्युलाई एक घटना बताएका थिए। उनको केहि  लोकप्रिय फिल्ममा  साहिब बीबी और गुलाम, कागज़ के फूल, प्यासा और  चौदहवीं का चांद रहेको छ।

५ . प्रत्युशा बैनर्जी:

 अप्रिल २०१६ मा बालिका वधू फेम प्रत्युशा बैनर्जीको मुम्बई स्थित उनको घरमा मृत्यु भएको  थियो । उनको मृत्यु  दम घटनुको कारण भएको थियो । उनी  ग-र्भवती पनि थिइन् र उनले आफ्नो मृत्यु हुनुभन्दा अगाडी ग-र्भपात गरेकी थिइन् । उनको मृत्युपछि गर्भपातको खबर मिडियामा आएको थियो।  मृत्यु हुनुभन्दा पहिला उनी अभिनेता राहुल राज सिंहलाई  डेट गरिरहेकी थिइन् र यी दुईको बिहे हुने कुरा पनि थियो ।

प्रकाशित : बुधबार, साउन २१, २०७७१०:०३

यी टप बलिउड नायिकाहरु, जो बेहुली हुँदा ज्यादै सुन्दर देखिएका थिए !