एजेन्सी- हरेक व्यक्ति आफ्नो व्यक्तित्व अनुसार जुनै पनि चीजको व्याख्या गर्छन्। एकै चीजलाई पनि व्यक्तित्व अनुसार फरक-फरक व्यक्तिले फरक-फरक व्याख्या गर्न सक्छन्। यसलाई अध्ययनहरुले समेत पुष्टि गरिसकेको छ।
मानव आँखाले देख्ने काम गर्छ भने दिमाखले बुज्ने काम गर्छ। यस्तै आँखाले देखेको एक वस्तुलाई केहिले छिट्टै बुझ्छन् भने केहिले ढिला। दिमाख तेज हुनेले छिट्टै बुझ्छन्। तर दिमाख केहि मात्रामा कम हुनेले भने ढिला बुझ्छन्।
तपाईको दिमाख तेज छ की ढिला बुझ्नु छ ? छ भने निम्न रहेका दिमाख घुमाउने तस्विरहरु हेर्नुहोस् र आफै विश्लेषण गर्नुहोस्।

सिंह की जेब्रा ?

यो तस्विरमा तपाई ४ चीज फेला पार्न सक्नु हुन्छ ?

तस्विरमा के-के देखियो ? राम्रोसँग खोज्नुहोस् !

यो तस्विरमा रुख, सिंह बाहेक अरु केहि पनि देख्नुभयो की ?

रोचक तस्विर : ल भन्नुस् त के-के देख्नुभयो ?

युवतीको हातमा के छ ? लौ भन्नुस् त !

तस्विरमा के-के लुकेको छ ? खोजेर निकाल्नुस् !

