यसकारण सन् १९८० देखि २००० सालमा जन्मिएकाहरु धेरै भाग्यमानी !

सन् १९८० देखि २००० सम्म जन्मदिन पर्ने व्यक्तिहरु संसारकै भाग्यमानी हुने गर्छन् । यी सालमा जन्मिएका मान्छेहरुले जीवनमा ठूलो सफलता पाउनु सक्छन् भने यी व्यक्तिहरुको जीवनमा वाधा ,अवरोध भने कमै मात्रामा मात्र आउने गर्छ। आज हामी तपाईहरुलाई सन् १९८० देखि २००० सम्ममा जन्म भएका व्यक्तिहरुमा गुण र तिनीहरुको भाग्यको बारेमा केही जानकारी गराउन जाँदै छौँ।

पहिलेका मान्छेहरु ठूलो उमेरसम्म पनि विद्यालय नजाने गर्थे तर आजभोली ५ वर्ष देखिनै बच्चाहरु ५ किलो सम्मको व्याग बोकेर विद्यालय जाने गर्छन् । त्यस समयमा विद्यालय छुट्टि भएर आउनासाथ आफ्नो गृहकार्य सक्ने र घरको काममा निस्किने गर्नुपर्थ्यो र पहिले बचपन उमेरमा जुन दवाब रहने गर्थ्यो यी कुराहरु अहिलेको समयमा कमै मात्रामा देख्न सकिन्छ।

त्यस समयका बच्चाहरु स्कुलमा साथीसंग मिलेर पनि खाने गर्थे तर अहिलेका बच्चाहरुलाई घरबाट नै शुद्ध पानीको व्यवस्था गर्ने गरिन्छ तरपनि पहिलेको तुलनामा अहिले धेरै बच्चाहरु पानीकै कारण बिरामी पर्ने गरेको पाईन्छ। अहिलेका बच्चाहरुलाई आफ्ना अविभावकले स्वास्थ्यमा समस्या आउन सक्ने डरले विभिन्न साबधानी अपनाउने गरेका हुन्छन तर सन् १९९० को छेउ छौ जन्मेका व्यक्तिहरुको लागि उनीहरुका अभिभावकले स्वास्थ्य समस्या आउने डरले बजारमा रहेका चिजहरु खरिद गरि खुवाउने सम्भावना थिईन।

आजकालका बच्चाहरु हजार भन्दा बढी पैसाको खेलौना समेत किनेर खेल्न सक्छन तर त्यस समयमा आफ्नै अविभावकले बनाउने गरिन्थ्यो। त्यसबेला मोबाईल , भिडियो गेम , इन्टरनेट आदि अत्याधुनिक सुबिधासम्पन्न चिजहरु उपलब्ध नभएपनि ती कुराहरुको कुनै अभाव भने महशुस हुने गरेको थिएन। त्यतिबेला आफ्ना साथीसंग बढी खेलिने क्रिकेटमा छुट्टै मनोरंजन हुने गर्थ्यो।

प्रकाशित : सोमबार, असोज १९, २०७७१८:२६

यस्तो ठाउ जहाँ ‘स्लिम’ युवतीहरुको विवाह नै हुँदैन, तर किन? हेर्नुस् अजिव संस्कार!