बबी डार्लिंगदेखि शिनातासम्मका यी ५ पुरुषहरु यसरी बने सुन्दर युवती!

धेरै मानिसहरु यस्ता छन जो आफ्नो वास्तविक  पहिचान पाउनको  लागी निकै कोसिस गर्छन्। जब उनीहरुलाई यस कुराको महसुस हुन्छ कि उनीहरुलाई भगवानले भित्रि  रुपमा  केटा हैन केटि बनाए, तब उनीहरुलाई निकै मुश्किल महसुस हुन्छ। यस लिस्टमा ति स्टारको नाम आउछ जो एक समयमा केटा थिए र पछि सर्जरी गरेर केटि बने।

शिनाता सांघा

मोडलिंग दुनियाको चर्चित नाम शिनाता सांघा पहिले केटा थिए। तर अहिले उनी एक निकै सुन्दर केटि बनिसके। यधपी  शिनाता सांघाको असली नाम कसैलाई थाहा छैन। मोडलिंगको  दुनियामा  शिनाता सांघा अहिले चर्चित नाम हो।उनले  २०१० देखि २०१२ सम्म लगातार तीनपटक विश्वको सबैभन्दा सुन्दर  ट्रांसजेंडर्सको उपाधि पाएकी थिइन्।उनको सुन्दरताले मान्छेहरुको होश उड्छ।

गौरव अरोड़ा

यस ह्यान्डम हंकलाई देखेर कुनै पनि केटिको मन धड्किन सक्छ। गौरव अरोड़ा एक मोडल हुन,  जो पछि  गौरी बने ।  गौरव अरोडाले जब सर्जरी गराएर आफ्नो  असली रूप पाए तब उनलाई देखेर धेरैको होस् उड्यो। अहिले  उनले एक केटीको जिन्दगी जिईरहेका छन्।

पंकज शर्माबाट बबी डार्लिंग

यस तस्विरलाई देखेर तपाईहरु छक्क पर्नुहुनेछ तर बबी डार्लिंगको असली रुप यही थियो। बबी डार्लिंगले सर्जरी गरेर यो रुप पाएका हुन्। बबी डार्लिंग पनि त्यही संघर्षबाट गुज्रे र आफ्नो पहिचान परिवर्तन गरे।

गजल धालीवाल

सिख परिवारमा जन्मिएको गजलले ठुलो भएर आफ्नो अस्तित्वलाई पहिचान गरे र आफ्नो आमाबुबा विरुद्द गएर सर्जरी गरेर केटि बने। अहिले उनलाई गजल धालीवालको नामले चिनिन्छ। सर्जरी गरेपछि उनी एक सुन्दर युवती  बने। गजल धालीवाल त्यो व्यक्ति हो जसले  सोनम कपूरको  फिल्म ‘एक लड़की को देखा तो ऐसा लगा’ को कहानी लेखे।

निक्की चावला

निक्की चावला एक चर्चित अभिनेत्री हुन्। यधपी उ केटि हैन केटा थिए। केटाबाट केटी बन्नको निक्की चावलाले निकै संघर्ष गर्नुपर्यो। उनी  आफ्नो घरबाट पनि निक्ले। पैसा जम्मा गरेर एक सुन्दर महिला बनिन् ।

प्रकाशित : बिहिबार, असोज २२, २०७७१४:०३

‘मलाई छोरा-छोरी पाउन डर लागेको छ’ भन्दै ऋचाले लेखिन प्रम ओलीलाई यस्तो चिठी!