बलिउडमा धेरै नायिकाहरु छन् जसले पहिले जुन नायकसंग काम गरे पछि उसैको छोरासंग पनि पर्दा देखिएका छन् । यसमा बिगतका नायिका रेखा, अमृता र डिम्पल कम्पाडिया देखि अहिलेका नायिका सोनम, करिना र अनुष्का समेत समावेश छन् । अब हामी तपाईलाई बताउछौ कि बलिउडको केहि नायिकाहरुको बारेमा, जसले बाबु छोरा दुवैसंग स्क्रिन सेयर गरेका छन्।
विनोद खन्ना-माधुरी दीक्षित-अक्षय खन्ना
बिनोद खन्ना र माधुरी दिक्षितले फिल्म ‘दयावान’ मा संगै काम गरेका हुन् । यस फिल्मको गित ‘आज फिर तुमपे प्यार आया है’ धेरै चर्चित भएको थियो। यस गीतमा माधुरी र बिनोद खन्नाले रोमान्स सिन गरेका छन्। १९९७ मा आएर फिल्म ‘मोहब्बत’ मा माधुरी र अक्षय लीड नायक-नायिका थिए। अक्षय र माधुरीले काम गरेको एक फिल्मको ‘ओ बेबी डोंट ब्रेक माय हार्ट’ हिट भएको थियो।
केहि नायिकाहरु जसले बाबु छोरा दुवैसंग गरे काम…
१. डिंपल कपाड़िया
धर्मेन्द्र (इंसानियत के दुश्मन) – सनी देओल (मंजिल-मंजिल)
२. एश्वर्या राय
अमिताभ (मोहब्बतें) – अभिषेक (गुरू)
३. रेखा
राकेश रोशन (खूबसूरत) – ऋतिक रोशन (कृष 2)
४. श्रीदेवी
धर्मेन्द्र (फरिश्ते) – सनी देओल (राम अवतार)
५. प्रिटी जिंटा
अमिताभ (वीर-जारा) – अभिषेक (कभी अलविदा ना कहना)
६. करीना कपूर
पंकज कपूर (मैं प्रेम की दीवानी हूं) – शाहिद कपूर (जब वी मेट)
७. रानी मुखर्जी
अमिताभ (ब्लैक) – अभिषेक (युवा)
८.सोनम कपूर
ऋषि कपूर (बेवकूफियां) – रणबीर कपूर (सांवरिया)
९.अनुष्का शर्मा
पंकज कपूर (मटरू की बिजली का मन डोला) – शाहिद कपूर (बदमाश कंपनी)
१०. प्रियंका चोपड़ा
अमिताभ (वक्त) – अभिषेक (दोस्ताना)
-एजेन्सी