यी चर्चित अभिनेत्रीको क्यान्सरको कारण भयो यस्तो हालत… [तस्विर]

एक समयकी चर्चित अभिनेत्री मुमताजलाई अहिले कसैले चिन्दैनन्   । उनको जन्मदिन ३१ जुलाईमा पर्छ ।  ७२ वर्षमा लागेकी उनि एक समय आफ्नो लजालु व्यवहार  र चुलबुली व्यवहारले जब पर्दामा आउथिन् तब उनी मान्छेलाई कायल बनाउथिन्। तर भनिन्छ नि नराम्रो समय जब आउँछ तब सबै कुरा यता न उता हुन्छ । यी  हिरोइनको जिन्दगीमा पनि यस्तै भयो।

अहिले यी  हिरोइनलाई चिन्न पनि मुस्किल हुन्छ। यी हीरोइन हुन मुमताज जसको सुन्दरता र चुलबुले अंदाजले मान्छे अहिले पनि उनलाई याद गर्छन्। एक जमानामा मान्छेको मनमा राज गर्ने मुमताजको जिन्दगीमा यस्तो समय आयो जब उनलाई क्यान्सर भयो। क्यान्सरको बारेमा थाहा पाएर  मुमताज डराएकी थिइन्।

मुमताज भन्छिन,”कपाल झरेको कारण तालुखुइले भएकी थिए । मेरो श्रीमानले मेरो लागि कपालको टोपी ल्याउनु हुन्थ्यो जुन लगाउन म बाध्य थिए। तर म त्यसलाई लगाउन चाहन्नथे।”

मुमताजको  अस्पतालमा उपचारको क्रममा हरेक समय उनको परिवार सँगै बस्थे । मुमताजले डटेर क्यान्सरको सामना गरिन्। लामो उपचारपछि मुमताज ठिक भईन्। क्यान्सर हुदा मुमताजले खाएको औषधीले उनको तौल धेरै बढेको थियो।  एक जमानामा मुमताज आफ्नो  स्लिम फिगर र  सुन्दर अनुहारको कारण चिनिन्थिन्।  अहिले मुमताज लन्डनना बस्छिन्।

प्रकाशित : बुधबार, साउन १५, २०७६०७:३१

श्रीदेवी अभिनित यस फिल्ममा डबल रोलमा काम गर्न चाहन्छिन करीना कपूर !