काठमाडौँ, कार्तिक १५। यसपालीको दशैँ कार्तिक १४ गते कोजाग्रत पुर्णिमाको दिनबाट सकिएको छ । महान चाड दशैं सबैले आ-आफ्नो तरिकाले मनाएका छन्। त्यस्तै नेपाली कलाकारहरुले दशैं मनाएको तस्बिर फेसबुकमा शेयर गरेका छन् । हेर्नुहोस तस्विर:
नम्रता श्रेष्ठ

दिपक राज गिरी

सरोज खनाल

झरना थापा – सुहाना थापा

भुवन केसी – अनमोल केसी

जितु नेपाल

नम्रता सापकोटा

रेखा थापा

प्रियंका कार्की, आयुष्मान देशराज जोसी र आशिरमान देशराज जोशी

वर्षा सिवाकोटी

वर्षा सिवाकोटी

आँचल शर्मा


