एफएमले निलाक्यो ५० उत्कृष्ट खेलाडीको सूची, १ नम्बरमा रोनाल्डो कि मेस्सी ?

फुटबल म्यानेजर २०२१ ले जारी गरेको विश्वका उत्कृष्ट ५० खेलाडीमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो दुबै शीर्ष तीन उत्कृष्ट खेलाडीमा पर्न सफल भएका छन्।

फुटबल म्यानेजरको असाधारण डेटाबेसमा ८००,००० भन्दा बढी व्यक्तिगत र ४५,००० सक्रिय क्लबहरूमा डाटा छन्। डेल्ली मिररले फुटबल म्यानेजरको डाटाबेसको आधारमा विश्वभरका उत्कृष्ट ५० खेलाडीको सूची आर्वाजनिक गरेको छ। एफएमको डाटाबेसले प्रत्येक खेलाडीलाई वर्तमान क्षमता र सम्भावित क्षमताको आधारमा २०० अंकको आधारमा मूल्यांकन गर्छ।

एफएम २०२१ को अनुसार विश्व फुटबलमा अहिले उत्कृष्ट ५० खेलाडीहरू पोष्ट निम्न छन्। 

५०. कोलिड़ोउ कुलिबेली: हालको क्षमता – १६४/२००

४९. सेर्जेज मिलिन्कोभिक-सेविक (लजिओ): हालको क्षमता – १६४/२००

४८.  एर्लिंग हालान्ड (बरुसिया डार्टमन्ड): हालको क्षमता – १६४/२००

४७. पिएरे एम्रिक अबमियांग (आर्सनल): हालको क्षमता – १६४/२००

४६. एङ्गल डी मारिया (पीएसजी): हालको क्षमता – १६४/२००

४५. मिरालेम पिजानिक (बार्सिलोना): हालको क्षमता – १६४/२००

४४.  फर्नान्डिन्हो (म्यानचेस्टर सिटी): हालको क्षमता – १६४/२००

४३. फिलिपे कुटीन्हो (बार्सिलोना): हालको क्षमता – १६५/२००

४२. सिक्जेस्नी (युभेन्टस): हालको क्षमता – १६५/२००

४१. रफ़ाएल भारान (रियल म्याड्रिड); हालको क्षमता- १६५/२००

४०. न्गोलो कान्ते (चेल्सी): हालको क्षमता- १६५/२००

३९. सेर्जे गेनाब्री (बार्यन म्युनिख): हालको क्षमता- १६५/२००

३८. क्यसेमिरो(रियल म्याड्रिड): हालको क्षमता- १६६.२००

३७. रोमेलु लुकाकु(इन्टर मिलान): हालको क्षमता-१६७/२००

३६. पाउल पोग्बा (म्यानचेस्टर युनाइटेड): हालको क्षमता-१६७/२००

३५. सन ह्युंग मिङ्ग (टोटनह्याम): हालको क्षमता-१६७/२००

३४. लुक मोड्रीच (रियल म्याड्रिड): हालको क्षमता-१६७/२००

३३. डेभिड सिल्भा(रियल सोसीड्याड): हालको क्षमता-१६८/२००

३२. एडरसन (म्यानचेस्टर सिटी): हालको क्षमता-१६८/२००

३१. जेरार्ड पिके(बार्सिलोना): हालको क्षमता-१६९/२००

३०. लेरोय साने (बार्यन म्युनिख): हालको क्षमता-१६९/२००

२९. रोबर्टो फिर्मिनो(लिभरपुल): हालको क्षमता-१६९/२००

२८. पाउलो डिबाला (युभेन्टस): हालको क्षमता-१७०/२००

२७. लुइस स्वरेज (एथ्लेटिको म्याड्रिड): हालको क्षमता-१७०/२००

२६. टोनी क्रुस (रियल म्याड्रिड): हालको क्षमता-१७०/२००

२५. आइमारिक लापोर्ट (म्यानचेस्टर सिटी): हालको क्षमता-१७०/२००

२४. डेभिड आलाबा (बार्यन म्युनिख): हालको क्षमता-१७१/२००

२३. बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी): हालको क्षमता-१७१/२००

२२. जोसुवा किमिक (बार्यन म्युनिख): हालको क्षमता-१७१/२००

२१. रहिम स्टार्लिंग (म्यानचेस्टर सिटी): हालको क्षमता-१७२/२००

२०.  थिबो कर्तोइस (रियल म्याड्रिड): हालको क्षमता-१७२/२००

१९. सर्जियो रामोस (रियल म्याड्रिड): हालको क्षमता-१७४/२००

१८. मार्क आन्द्रे टर स्टेगेन (बार्सिलोना): हालको क्षमता-१७४/२००

१७. अन्टोएन ग्रिज्मन(बार्सिलोना): हालको क्षमता-१७५/२००

१६. एडेन हाजाड(रियल म्याड्रिड): हालको क्षमता-१७५/२००

१५. जान ओब्लाक(एथ्लेटिको म्याड्रिड): हालको क्षमता-१७५/२००

१४. एलिसन(लिभरपुल): हालको क्षमता-१७५/२००

१३. सर्जियो अगुएरो (म्यानचेस्टर सिटी) हालको क्षमता- १७८/२००

१२. मनुएल नुएर (बार्यन म्युनिख): हालको क्षमता-१७८/२००

११. करिम बेन्जामा(रियल म्याड्रिड): हालको क्षमता-१७८/२००

१०.  मोहम्मद सलाह (लिभरपुल): हालको क्षमता-१७९/२००

९. भर्जिल भानडाइक(लिभरपुल): हालको क्षमता-१८०/२००

८. सडियो माने (लिभरपुल): हालको क्षमता-१८०/२००

७. नेइमार (पीएसजी): हालको क्षमता-१८१/२००

६. किलियन एम्बाप्पे (पीएसजी): हालको क्षमता- १८१/२००

५. ह्यारी केन(टोटनह्याम): हालको क्षमता-१८२/२००

४. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख): हालको क्षमता- १८४/२००

३. केभिन डी ब्रुएन (म्यानचेस्टर सिटी): हालको क्षमता-१८८/२००

२. क्रिस्टियानो रोनाल्डो(युभेन्टस): हालको क्षमता-१९४/२००

१. लियोनल मेस्सी (बार्सिलोना):हालको क्षमता-१९५/२००

प्रकाशित : बुधबार, मङि्सर १७, २०७७१९:२१

रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टसको जित !