भोलि भैरव अष्टमी, यसरी गर्नुहोस् पूजा-आरती, पूरा हुनेछ हरेक मनोकामना !

डिसेम्बर ८ अर्थात् भोलि भैरव अष्टमी परेको छ। भगवान शंकरको अवतारमा भैरव जीको विशेष स्थान छ। हिन्दु पन्चांग अनुसार मङ्सिर कृष्ण पक्ष अष्टमी तिथिको दिन भैरव जयन्ती मानिन्छ। धार्मिक मान्यता अनुसार यस दिन भगवान शिवको रौद्र रुप काल भैरवको अवतरण भएको थियो। यदि तपाईं जीवनमा हरेक मनोकामना पूरा होस् भन्ने चाहानुहुन्छ भने यस दिन काल भैरवको पूजा आराधना गर्नुहोस्….

शुभ मुहूर्त

अष्टमी तिथि प्रारम्भ: ७ डिसेम्बर बेलुका ७ बजेर २ मिनेटबाट

अष्टमी तिथि समापन: ८ डिसेम्बर साँझ ५ बजेर ३३ मिनेटबाट

शुभ मुहूर्त: काल भैरवको पूजा रातको समयमा गरिन्छ।

काल भैरवको मन्त्र 

अतिक्रूर महाकाय कल्पान्त दहनोपम्,
भैरव नमस्तुभ्यं अनुज्ञा दातुमर्हसि!!

काल भैरव आरती 

जय भैरव देवा, प्रभु जय भैंरव देवा।
जय काली और गौरा देवी कृत सेवा।।
तुम्हीं पाप उद्धारक दुख सिंधु तारक।
भक्तों के सुख कारक भीषण वपु धारक।।
वाहन शवन विराजत कर त्रिशूल धारी।
महिमा अमिट तुम्हारी जय जय भयकारी।।
तुम बिन देवा सेवा सफल नहीं होंवे।
चौमुख दीपक दर्शन दुख सगरे खोंवे।।
तेल चटकि दधि मिश्रित भाषावलि तेरी।
कृपा करिए भैरव करिए नहीं देरी।।
पांव घुंघरू बाजत अरु डमरू डमकावत।।
बटुकनाथ बन बालक जन मन हर्षावत।।
बटुकनाथ जी की आरती जो कोई नर गावें।
कहें धरणीधर नर मनवांछित फल पावें।।

प्रकाशित : सोमबार, मङि्सर २२, २०७७१८:३३

मकर राशि हुनेहरुका लागि कस्तो रहला सन् २०२१ ?