डेलिभरीपछि वजन बढ्यो ? गर्नुहोस् यस्ता अचुक उपाय, वजन कम गर्न हुन्छ असरदार !

बच्चा जन्माएपछि सामान्यतया महिनाको वजन बढ्छ। डेलिभरीपछि बढेको वजन कम गर्न सजिलो छैन। महिलाहरू बच्चाको जन्मपछि स्वास्थ्यको राम्रो देखभाल गर्न सक्षम हुँदैनन् जसको कारणले वजन कम गर्न निकै गाह्रो हुन्छ। आज हामी तपाईंलाई डेलिभरीपछि बढेको वजन कम गर्नको लागि केहि उपाय बताउँछौं….

बच्चालाई दुध खुवाउनु 

 

डेलिभरीपछि बच्चालाई दुध खुवाउँदा दैनिक लगभग ५०० क्यालोरी बर्न हुन्छ। आमाले आफ्नो खानाको विशेष ध्यान राख्नुपर्दछ। डेलिभरीपछि बच्चालाई दुध खुवाएर पनि शरीरको क्यालोरी बर्न गर्न सकिन्छ।

उच्च क्यालोरी फुड 

महिलाले डेलिभरीपछि उच्च क्यालोरी खाना खानु हुँदैन। स्तनपान गराउने महिलाले प्राकृतिक खाना खानुपर्छ। उच्च क्यालोरी खाना खाँदा तपाईंको वजन बढ्न सक्छ।

व्यायाम

डेलिभरीपछि व्यायाम गर्नुहोस्। व्यायाम गर्नाले तपाईंलाई स्वस्थ र फिट राख्छ। डेलिभरीपछि व्यायाम गर्नु अघि डाक्टरसँग परामर्श लिन नबिर्सनुहोस्।

ज्वानो पानीको सेवन 

डेलिभरीपछि केहि हप्ताको लागि ज्वानो पानी पिउनुहोस्। ज्वानो पानी पिउँदा तपाईंको वजन कम हुनेछ। पर्याप्त मात्रामा पानीको सेवनले पनि वजनलाई नियन्त्रणमा राख्छ।

प्रकाशित : बिहिबार, मङि्सर २५, २०७७११:०९

पेट सम्बन्धि समस्या छ ? पिउनुहोस् यी ३ चमत्कारिक जुस !