मेष
आत्मीयता अधिक संवेदनशील बन्नेछ। परिणामस्वरूप कसैको बोलीले मनमा चोट पर्नेछ। मानसिक भयको साथसाथै शारीरिक अस्वस्थताले मान बेचैन रहनेछ। महत्त्वपूर्ण दस्तावेज नगर्नुहोला। आफिस वा अन्यत्र स्त्रीवर्गबाट हानी होला। विधार्थीको लागि मध्यम दिन रहेको छ ।
वृष
चिन्ताको बोझबाट राहत अनुभव ह्हुनाले स्फूर्ति र उत्साहको अनुभव हुनेछ। भावुकताको प्रवाहमा कल्पनाको जगतमा विहार गर्नुहुनेछ। तपाईको आन्तरिक साहित्यलाई बाहिर ल्याउन उचित समय रहेको छ । परिवार तर्फ विशेष ध्यान दिनुहोला। आर्थिक आयोजन पूरा हुनेछ । मनपर्ने भोजन मिल्नेछ। भाग्यवृद्धिको अवसर प्राप्त हुनेछ।
मिथुन
कार्यमा सफलता मिल्नेछ। आर्थिक आयोजनामा अवरोध मार्ग प्रशस्त भएको प्रतीत हुनेछ। पेसा-धन्दामा साथी कार्यकर्ताको पूर्ण सहयोग प्राप्त हुनेछ। परिवारमा आनन्दको वातावरण रहनेछ।
कर्क
शारीरिक- मानसिक सुख बनिरहनेछ। मित्र र आफन्तसँग दिन खूब आनन्द र उल्लासमा बित्नेछ। तपाईको मन अधिक माफक रहनेछ । दाम्पत्यजीवनमा जीवनसाथी प्रति विशेष आकर्षण अनुभव गर्नुहुनेछ। प्रवासको सम्भावना र आर्थिक लाभको योग रहेको छ।
सिंह
चिन्ताको भारले स्वास्थ्यमा हानि पुग्नेछ। कोर्टको कार्यमा सावधानीपूर्वक कदम उठाउनुहोला। भावनाको प्रवाहमा बहेर अविचारी कार्य नगर्नुहोला। बोलि र व्यवहारमा ध्यान दिनुहोला।
कन्या
तन-मनको स्वस्थताको साथ् दिन खुशीमय रहनेछ। उच्च पदाधिकारी खुशी रहनाले पदोन्नतिको सम्भावना बढ्नेछ। विवाहोत्सुक व्यक्तिको लागि अनुकूल परिस्थिति निर्मित हुनेछ। स्त्री मित्र लाभदायक साबित हुनेछ। प्राकृतिक सौंदर्यवाला स्थलमा पर्यटन हुनेछ। वैवाहिक सुखको भरपुर आनन्द पाउन सक्नुहुनेछ।
तुला
कार्य सरलतापूर्वक पूर हुनेछ। मान- सम्मान वृद्धि हुनेछ। अफिसमा उच्च पदाधिकारीको तर्फबाट प्रोत्साहन मिल्नाले आत्मविश्वास बढ्नेछ। व्य्पारीकू व्यपारमा तथा आय वृद्धि हुनेछ । गृहस्थ जीवन आनन्दपूर्ण रहनेछ। उत्तम सांसारिक सुख प्राप्त हुनेछ ।
वृश्चिक
थकान, आलस र चिन्ताले कार्य गर्ने उत्साह कम हुन्छ। विशेष रूपले सन्तान तपाईको चिन्ताको कारण बन्नेछ। कार्यक्षेत्रमा अधिकारीवर्गको नकारात्मक व्यवहारले तपाईभित्र निराशा उत्पन्न गर्नेछ। प्रतिस्पर्धि र विरोधिको शक्ति बढ्नेछ। व्यवसायमा कठिनाई निर्मित हुनेछ।
धनु
अनिच्छनीय घटना, बिरामी , क्रोधावेशबाट तपाईको मानसिक व्यवहार निराशपूर्ण रहनेछ। त्यसैले रिसलाई नियंत्रणमा राख्नुहोला।कुनै कारणले समयमा भोजन मिल्नेछैन। अत्यधिक खर्चमा होला। झगडा – विवादबाट टाढा रहनुहोला।
मकर
कार्यभार र मानसिक टेन्शनबाट राहत पाएर मित्र ,आफन्तसँग खुशीपूर्वक दिन व्यतीत गर्नुहुनेछ। विपरीत लिंगीय व्यक्तिप्रति आकर्षण अनुभव गर्नुहुनेछ। उत्तम वैवाहिक सुख प्राप्त हुनेछ। व्यापारी आफ्नो व्यापारको विस्तार गर्नेछन्। आर्थिक लाभ र मानसम्मान वृद्धि हुनेछ । प्रिय व्यक्तिसँग भेट हुनेछ।
कुम्भ
कार्यभारमा सफलताको साथसाथै यश पनि मिल्नेछ । पारिवारिक सदस्यसँग अधिक उष्मा र प्रेमपूर्ण व्यवहार रहनेछ । शारीरिक तथा मानसिक स्वस्थता रहनेछ । घरमा आनन्द र उत्साहको वातावरण रहनेछ।
मीन
साहित्य क्षेत्रमा लेखन तथा पठनको कार्यमा गहिरो रुचि राख्नुहुनेछ । हृदयको कोमलताले प्रियजनलाई निकट बनाउनेछ। स्वभावमा भावुकता र कामुकताको प्रबलता अधिक रहनेछ। स्वास्थ्यको दृष्टिले मध्यम दिन रहेको छ। मानसिक संतुलन र बोलीमा ध्यान दिनुहोला।