कतै तपाईका औंठाको छाप यस्तै त छैन, यदि छ भने आजै जानी राख्नुस् !

एजेन्सी – हामी सबै एकअर्काबाट भिन्न देखिन्छौं । अध्ययनअनुसार मानिसको औंठाछापको मद्धतले व्यक्तिको व्यवहारबारे थाहा पाउन सकिन्छ । बैज्ञानिकहरुले ३ किसीमको औंठाछापको बारेमा पत्ता लगाएका छन । आज हामी तपाइँलाई यसै बारे जानकारी दिन्छौं । औंठाछापको प्रकार हेरी मानिसको व्यक्तित्वबारे निम्नानुसार थाहा पाउन सकिन्छ ।

१) लुप औंठाछापहरु :
यस किसीमको औंठाछाप हुने व्यक्तिहरु धेरै शान्त स्वभावका हुन्छन् । यीनीहरु कुनैपनि अवस्थामा पनि हिंसात्मक व्यवहार देखाउँदैनन् । यदि तपाइँसँग पनि लुप औंठाछाप छ भने यसको मतलब तपाइँको कल्पना सक्रिय छ । र तपाइँ आफ्नो कल्पनामा विश्वास गर्नुहुन्छ ।

२) कर्भी ( बाङ्गोटिङ्गो ) औंठाछापहरु :
यस्ता व्यक्तिहरु धेरै नै शक्तिशाली र विश्वस्त किसीमका हुन्छन् । यसै कारणले गर्दा यीनीहरु जिद्दि स्वभावका हुने गर्दछन् । यीनीहरुले नेतृत्वको भुमिका निर्वाह गर्न सक्दछन् ।

३) स्वीर्ली औंठाछापहरु :
यस किसीमका औंठाछाप भएका मानिसहरु प्राकृतिक रुपमा प्रतिभावान हुन्छन् । र यीनीहरुमा चाडैं सोच्नसक्ने क्षमता हुनुका साथै चलाख हुन्छन् । यसै कारणले गर्दा यीनीहरु नेता बन्न सक्दछन् ।

प्रकाशित : सोमबार, पुष २०, २०७७१२:२०

मन्दिरभित्र पस्नु अगाडी ‘घण्टी’ किन बजाईन्छ ?