काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाले प्रधानमन्त्री तथा अर्का खेमाका अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेको छ। आइरबार बसेको प्रचण्ड-नेपाल खेमाको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।
ओली पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित !
प्रकाशित : आइतबार, माघ ११, २०७७१८:३९