यसरी घरेलु उपचारबाटै बढाउन सकिन्छ उचाई !

काठमाडौँ, मानिसको व्यक्तिगत आकर्षकको महत्वपूर्ण माध्यम हो उचाइ । कतिपय मानिसहरु यस्ता हुन्छन् जसलाई आफ्नो उचाइ सानो हुनाले समस्या पारिरहेको हुन्छ । आवश्कताअनुसार उचाइ नभएका मानिसहरु खासै सुन्दर पनि हुदैनन् । उनीहरुले व्यक्तिगत कामदेखि घरयासी काम भयो बाहिरी रुपमा कतै नोकरी गर्न पर्यो भने पनि समस्या हुने गर्छ । विवाह गर्नको लागि पनि उचाइ नभएका व्यक्तिहरुलाई समस्या नै हुन्छ ।

त्यस्तै कामकै कुरा गर्ने हो भने आर्मी, पुलिस भर्ना हुन पनि गाह्रो हुन्छ त्यतिमात्रै हैन आजभोलि त बैदेशिक रोजगारीको लागि पनि उचाइ भएका व्यक्तिहरु मात्र जान पाउँछन् । आफु भन्दा सानो साथीभाइसँग बस्दा पनि सानो भएको कारण आफुमा थोरै भएपनि हिनताबोध हुन्छ । यसरी उचाइ सानो हुनु शरिरका मांसापेशी अर्थात उचाइ बढाउने शरिरको हाडहरु नबढ्नुको विशेष कारण भनेको नै वंशानुगत समस्या हो । तर सबैमा यहि लागु नहुन पनि सक्छ । जबकी शरिरमा जति चाहिने हो त्यतिकै मात्रामा पौष्टिक तत्वको मात्रा मिलेन भने पनि उचाइ कम हुने गर्छ ।

त्यसकारण आज हामी यस्तै समस्यामा परेर चिन्तित भएका मानिसहरुलाई उचाइ बढाउनको लगि निकै सहज घरेलु उपायहरु बताउँन गइरहेका छौँ । ताकी तपाईले यहाँ बताएअनुसार गर्दैजानु भयो भने अवश्य तपाईको उचाइ बढ्नेछ । उचाइ बढाउनको लागि क्याल्सियमको आवश्यकता पर्ने भएकाले हरेक दिन बिहान गाईको दुधमा गुण मिसाएर पिउने गर्नुहोस् । तर दूध मनतातो हुनुपर्छ । दूध भनेर भैसीको बाख्राको दूध प्रयोग गर्न चाहि पाइदैन् ।

हाइट बढाउनको लागि क्याल्सियम सँगै प्रोटिनको पनि आवश्यकता पर्ने भएकाले गाईको दूध महत्वपूर्ण मानिन्छ । गुणमा ग्लुकोजको मात्रा बढी हुने भएकाले शरिरका हड्डीहरुलाई बढ्न मद्दत गर्छ । यसरी दुध र गुणको घोल पिउँदा बिहान खाली पेटमा खानु उचित हुन्छ । दुधमा जस्तै क्याल्सियम गुणमा आइरन र कपर गुणमा पाइने भएकाले शरिरका विभिन्न ग्रन्थीहरुलाई बढाउन गुणले सहयोग गर्छ ।

यद्यपी गुणले सबैलाई फाइदा गर्छ भन्ने चाही हुँदैन् । गुणले गर्मी बढाउने भएकाले बिहान खाली पेटमा दूधसँग गुण पिएपछि दिउँसो चिसो एक कप दही पिउँदा राम्रो हुनेछ । यसो गर्नाले गर्मीबाट टाढा रहन मद्दत गर्छ । तर यस्तो घरेलु उपाय ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुको लागि मात्र प्रयोग गर्न मिल्नेछ । ३५ वर्ष भन्दा माथि उमेर भएका व्यक्तिमा यस्तो उपाय अपनाउन सकिदैन् ।

प्रकाशित : सोमबार, साउन २०, २०७६१२:०६

राती अन्डरवेयर नलगाई सुत्दा हुन्छन् यस्ता फाइदाहरु ! हेर्नुस्