यतिकै गर्भवती भइन् यी महिला, तर कसरी ? हेर्नुहोस् !

बेलायतको ह्याम्पशायरमा बस्ने एक महिलाले सामाजिक सञ्जालमा सबै मानिस अचम्मित पर्ने आफ्नो गर्भावस्थाको काहानी साझा गरेकी छिन्। २८ वर्षीय निकोल नाम ती महिलाका अनुसार उनी आज भन्दा ८ वर्ष पहिला शारीरिक सम्बन्ध बिनानै गर्भवती भएको कुराको खुलासा गरिन्।

(प्रतीकात्मक तस्वीर)

डेलीमेलको एक रिपोर्ट अनुसार निकोल १८ वर्षको हुँदा एक युवासँग प्रेम सम्बन्धमा थिइन्। एक दिन अफिसमा काम गरिरहेको समय अचानक निकोलको छाती पालना थाल्यो र चक्कर आउन थाल्यो। निकोललाई उनकी साथीले प्रेग्नन्सी टेस्ट गर्न सल्लाह दिइन्। निकोलको गर्भावस्था परीक्षण सकारात्मक भयो र यो थाहा पाएर उनी छाँगाबाट खसेको जस्तै भइन्। वास्तवमा, निकोल कुमारी थिइन् र उनको आफ्ना प्रेमीसँग कहिल्यै शा’री’रिक स’म्पर्क नै भएको थिएन।

(प्रतीकात्मक तस्वीर)

निकोलले भनिन्, “म टेम्पोन पनि प्रयोग गर्न सक्दिन थिएँ। धेरै प्रयास गरे पनि हामी कहिले पनि से-क्स गर्न सकेनौं किनभने यस समयमा मलाई धेरै पीडा हुन्थ्यो। मलाई थाहा थिएन यस्तो किन हुन्छ भनेर। मैले त्यो समयमा डाक्टरसँग पनि सम्पर्क गरें तर डाक्टरले पनि सबै ठीक भएको बताए।” अन्तमा, गर्भावस्था चेकअपको क्रममा निकोलले उनीमा योनिज्मस भनिने रोग रहेको थाहा पाइन्। यस्तो अवस्थामा, योनीको मांसपेशीहरू यति धेरै खुम्चिन्छन् कि शारीरिक सम्पर्क गर्न निकै गाह्रो हुन्छ। यस्तो अवस्थामा उनी गर्भवती भएकोमा छक्क परिन्।

(प्रतीकात्मक तस्वीर)

निकोलले बताइन् कि उनी र उनका प्रेमी यस्तो समस्या महसुस हुनाले इन्टिमेट हुनका लागि अन्य तरिकाहरू प्रयोग गर्ने गर्थे। डाक्टरका अनुसार शारीरिक सम्बन्ध नभएको भएता पनि यदि कुनै तरिकाले शुक्राणु वा फ्लुइड योनी भित्र गयो भने पनि गर्भवती हुने सम्भावना हुन्छ। यद्यपि यो धेरै दुर्लभ हुन्छ र निकोलको केस पनि ती मध्ये एक थियो।

(प्रतीकात्मक तस्वीर)

अहिलेको समयमा निकोल र उनका प्रेमी सँगै छैनन् तर उनी अब बिमारीबाट धेरै हदसम्म निको भइसकेकी छिन्। निकोलकि एक छोरी छिन् र उनी निकै खुसीका साथ आफ्नो जीवन बिताउँदै छिन्।

प्रकाशित : बिहिबार, फागुन २७, २०७७१८:०८

अमर प्रेमको मिसाल : पतिको मृ,त्युको दुई घण्टापछि पत्नीले पनि त्यागिन् प्राण