काठमाडौ : ज्योतिषी अनुसार मानिसहरुकोे राशि अनुसार उनीहरुको व्यवहार , बोलीचाली र सुन्दरता थाहा पाउन सकिन्छ। किनकि प्रत्येक राशिहरुको आ-आफ्नै विशेषता हुने र सोही अनुसारको प्रभाव पर्ने भएकाले राशिको असर रहन्छ । तर धेरै मानिसहरुको विवाहपछि पनि चिसोपना आईरहेको हुन्छ । यो सबै राशि नमिल्नुको कारणले गर्दा हो । त्यसैले यदि सुन्दर , सुशिल युवतीको खोजीमा हुनुहुन्छ भने यी ३ राशिहरु भएको युवती रोज्नुस् जसकारण तपाईले सुखी जीवन बिताउन सक्नुहुन्छ ।
मेष राशी
यी राशि हुने युवतीहरु आफ्नो ब्यवहार , बोलीचाली र सुन्दरतामा निकै पोक्त हुन्छन् । त्यसैले धेरै पुरुषहरुले विवाहको लागि पनि मेष राशि नै खोज्ने गर्छन् र उनीहरु धेरै आकर्षित हुन्छन् ।
तुला राशी
यी राशि हने युवतीहरु पनि मेष राशि जस्तै धेरै कुरामा राम्रा हुन्छन् । किनकी उनीहरुले दुख ,सुख ,माया बुझेका हुन्छन् र आफ्नो जीवनलाई सुन्दर बनाउनको लागि पनि उत्तम हुन्छन् । त्यसैले धेरै पुरुषहरुको पहिलो रोजाई तुला राशि नै हुन्छ ।
कुम्भ राशी
यी राशि भएका युवतीहरु पनि सामाजिक , पारिवारिक , नैतिक क्षेत्रमा धेरै सक्रिय हुन्छन् । किनकी उनीहरु बलले भन्दा पनि वुद्धिले बढी काम गर्छन् । साथै उनीहरुसँग एक समुदायलाई नेतृत्व गर्ने क्षमता हुन्छ । त्यसैले यी राशि हुने अरु राशिभन्दा बढी रोजाईमा पर्छन् ।