छोटो पर्दामा कैयौँ कमेडी शोज प्रसारित भईरहन्छ तर दर्शकले जति माया ‘ तारक मेहताका उल्टा चश्मा शो’ लाई दिएका छन्। यस सीरियलमा काम गर्ने कलाकार निकै चर्चित छन्। तर दर्शकहरु उनीहरुलाई आफ्नो भूमिकाको कारण चिनिन्छ। दयाबेन, अंजली, माधवी, कोमल, रोशन र बबीता जीलाई दर्शकको निकै माया मिल्छ। पर्दामा यी भूमिका निभाईरहेकी अभिनेत्री असल जिंदगीमा कस्तो जिन्दगी जिउछन् त्यो जान्न दर्शक निकै रुचाउछन्। थाहा पाउनुहोस् यी अभिनेत्रीको असल जिन्दगीको तस्विर।
दिशा वकानी
दिशा वकानी दर्शकबीच दयाबेनको नाम निकै चर्चित रहेको छ। उनले यस भूमिकालाई निकै राम्रो ढंगले निभाएकी छन्। २०१७ सालमा प्रेग्नेंसीको कारण दिशाले शोबाट ब्रेक लिएकी थिइन्। त्यसपछि लगातार उनको शोमा कमब्याकको खबर आईरह्यो। तर अहिलेसम्म उनी शोमा आउँछन् कि आउदिनन् त्यो भने अहिलेसम्म थाहा भएको छैन। दिशाको असल जिन्दगीको तस्विर देखेर सबैजना चकित पर्छन्।
मुनमुन दत्ता
शोमा बबीता जी मतलब मुनमुन दत्ताको जेठालाल दीवाना छन्। तर असल जिन्दगीमा मुनमुन आफ्नो सुन्दर अदाले सबैजना दीवाना छन्। शोमा बबीता जीको भूमिकामा मुनमुन एक मोडर्न केटिको रुपमा छिन्। तर असल जिन्दगीमा आफ्नो भूमिकाभन्दा पनि निकै मोडर्न छिन्।
अंबिका रंजनकर
तारक मेहता शोमा अंबिका कोमल हाथीको भूमिका निभाउछिन्। उनको अभिनयलाई दर्शक निकै मन पराउछिन्। यधपी असल जिन्दगीमा अंबिका निकै मोडर्न र ग्ल्यामर्स छिन्। यस कुराको अन्दाज उनको तस्वीर देखेर लगाउन सकिन्छ।
सुनैना फौजदार
सुनैना यस शोमा तारक मेहताको श्रीमती अंजली मेहताको भूमिका निभाउछिन्। यस शोमा उनी प्राय सूट र साडी लगाउछिन्। यधपी असल जिन्दगीमा सुनैना निकै बोल्ड छिन्। उनको तस्विर देखेर सबैजना छक्क पर्छन्।
सोनालिका जोशी
शोमा सोनालिका माधवी भिडेको भूमिका निभाउछिन्। उनको अभिनयलाइ दर्शकले निकै मन पराउछन्। उनलाई सधैँ साडीमा देखिईन्छ। उनी असल जिन्दगीमा निकै स्टाइलिश छिन्। उनको तस्विर सोशल मीडियामा निकै भाइरल भईरहन्छ।
जेनिफर मिस्त्री
जेनिफको शोमा ग्ल्यामरस अन्दाज देख्न नपाईएपनि उनको इंस्टाग्रामको तस्विरले भने छुट्टै कहानी बताउँछ। शोमा जेनिफर मिसेज सोढ़ी मत्लन रोशनको भूमिका निभाउछिन्।