निला आँखा र किलर फिगरले विश्वलाई फिदा बनाउँदै यी अभिनेत्री ! [तस्विर सहित]

काठमाडौं – अमेरिका रोमानियनकी निलो आँखा भएकी अभिनेत्री ओना ग्रेगरीले आफ्नो हट फोटोहरु सामाजिक संञ्जालमा शेयर गरेर विश्वभरलाई लोभ्याएकी छिन् ।

भखरै २५ वर्षकी सुन्दरी अभिनेत्रीले ओनाले अहिलेसम्म कैयो टिभी सिरिजमा काम गरीसकेकी छिन् । उनी डिज्नी असाइनमेन्टको कारणले गर्दा सबैभन्दा धेरै चिनिएकी हुन्, विशेष त उनी द वाल्ट डिज्नी कम्पनीमा काम गर्छिन् ।

अभिनयमा रुचि राख्ने सुन्दरी ओनाले अभिनयको सपनालाई पुरा गर्न १३ वर्ष हुदाँ लस एन्जल्स गएकी थिइन् । अहिले उनले इन्स्टाग्राममा शेयर गरेको तस्विर हेर्नेहरुले अभिनय जन्मसिद्ध गुण होला भनेर सोच्ने गर्दछन् । पछिल्लो समय उनको हट तस्विरहरुले निकै चर्चा पाएको छ ।
हेर्नुहोस् उनको तस्विरहरु यस्ता छन् ।

तस्विर: सामाजिक संजाल

प्रकाशित : शनिबार, चैत २८, २०७७१४:२७

भोलि सार्वजनिक बिदा