केहि समय अगाडी मात्रै भूकम्पको कडा धक्का !

काठमाडौँ – शुक्रबार बिहान तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको छ। तिब्बत केन्द्रबिन्दु भएर शुक्रबार बिहान ७ बजेर २० मिनेटमा भूकम्प गएको हो।

तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्प ६ दशमलव २ रेक्टर स्केलको रहेको बताइएको छ। भूकम्पको धक्का काठमाण्डाै आसपासका क्षेत्रमा पनि महसुस गरिएकाे छ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६१३:०८

फलफूलका विरुवा तथा सहुलियतमा अनुदान दिने भन्दै कृषक ठगेर फरार