फ्यान्सले रणवीर सिंहको फेशनलाई चारसँग तुलना गर्न थाले, साँच्चै नै छ गजब !

रणवीर सिंह बलिउडका टप अभिनेता मध्ये एक हुन्। रणवीरले २०१० मा आएको फिल्म ‘ब्याण्ड बाजा बारात’ बाट बलिउडमा पाइला टेकेका थिए। बाजिरावो मस्तानी, पदमावत, सिम्बा जस्ता सुपरहिट चलचित्रमा काम गरिसकेका रणवीरलाई बलिउडको वर्तमान भनेर चिनिन्छ। उनी २०१८ बाट अभिनेत्री दीपिका पादुकोणसँग विवाह बन्धनमा बाधिएका छन्।

सुपरहिट फिल्म बाहेक रणवीर सिंह अर्को एक चीजको लागि पनि निकै प्रख्यात छन्: त्यो हो विचित्र फेशन। रणवीर सधै फेशनको मामिलामा अरु भन्दा निकै अलग प्रयास गर्ने गर्छन्। बलिउडमा सबैभन्दा विचित्र फेशन सेन्स भएका स्टार हुन् रणवीर सिंह। उनको यस्तो फेशनको खुब ट्रोल पनि हुने गर्छ। हालै रणवीरको विभिन्न फेशन सेन्सका तस्बीरहरुलाई मानिसले विभिन्न प्रकारका चरासँग तुलना गरेका छन्।

हेर्नुहोस् बलिउड फ्यान्सले रणवीरको तस्बीर कस्ता चरासँग तुलना गरेका छन्।

प्रकाशित : सोमबार, बैशाख ०६, २०७८१३:२६

स्वर्गीय श्रीमती सम्बन्धि यस्तो भिडियो देख्दा जन्मदिनको दिन भावुक भए मदनकृष्ण श्रेष्ठ [भिडियो सहित]