ब्वायफ्रेन्डको हात थामेर डिनर डेटमा केन्डल जेनर, देखिइन् यति ‘हट’ ! [तस्विर सहित]

मोडल किम कर्दाशियनको बहिनी वा सुपरमोडल  केन्डल जेनर आफ्नो लुक्सको कारण चर्चा आइरहन्छिन्। केन्डल जेनर जुन मौकामा पनि आफ्नो लुक्सले फ्यानलिई इम्प्रेस गर्न छोडदिनन्। हरेकपटक उनलाई परफेक्ट नै देख्न सकिन्छ।

शनिवार राति अभिनेत्री ब्वायफ्रेन्ड डेवीन बुकरसँग डिनर डेटमा गएकी थिइन्। यसैक्रममा केन्डल जेनरले  ब्वायफ्रेन्ड हात समातिरहेकी थिइन्। लुकको कुरा गर्दा उनी अफ शोल्डर मस्टर्ड ल;लेदर आउटफिटमा थिइन् ।

मिनिमल मेकअप र बनले उनको लुकलाई परफेक्ट बनाएको छ। यसका साथै उनले पर्स बोकेकी छन्।  उनको ब्वायफ्रेन्ड कालो टी-शर्ट, चेक शर्ट र मस्टर्ड ट्राउजरमा कुल देखिएका छन्। आफ्नो सुरक्षाको लागि यी जोडीले  मास्क लगाएका छन्।

केन्डलको ब्वायफ्रेन्डको तस्विर सामाजिक सञ्जालमा भाईरल भईरहेको छ। फ्यानले यी दुईको तस्विरलाई निकै मन पराएका छन्। कामको कुरा गर्दा केन्डल जेनरलाई अन्तिम पटक   ‘जस्टिन बीबरः सीजन्स’ मा देखिएको थियो।  केन्डल सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनी प्राय सुन्दर र बोल्ड तस्विर शेयर गर्छिन्।

प्रकाशित : सोमबार, बैशाख १३, २०७८१८:०१

यी थिइन् भारतीय महिला स्टार, लगातार संघर्षले गरेकी थिइन् आफूलाई स्थापित !