लकडाउनको आज पहिलो दिन, उपत्यकामा देखिएका १० दृश्य-[तस्विर सहित]

कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले उपत्यकामा बिहीबारबाट लागू गरेको निषेधाज्ञामा कलङ्कीमा सवारी साधन जाँच गर्दै ट्राफिक प्रहरी । अत्यावश्यक सेवाका र सञ्चालन अनुमति पाएका यातायातका साधन मात्र गुडेका छन् ।

सुनसान न्यूूरोड गेट

दरवारमार्गमा सवारीको पास जाँच गर्दै ट्राफिक प्रहरीहरु ।

उपत्यकामा लकडाउन घोषणा गरेपछि बन्द भएको पसल अगाडी बसेर टोलाउँदै ।

कोरोना भाईरस संक्रमणको जोखिम बढेपछि त्यसलाई न्यूनीकरण गर्न सरकारले बिहीबारदेखि दुई सातासम्म जारी गरेको निषेधाज्ञामा पाटन दरबार क्षेत्रमा सुुतिरहेका मजदूर ।

निषेधाज्ञामा ललितपुरको एकातन्तकुना सडक खण्ड । अत्यावश्यक सेवाका र सञ्चालन अनुमति पाएका यातायातका साधन मात्र गुडेका छन् ।

निषेधाज्ञामा कलंकीमा उपत्यका भित्रिएका यात्रु ।

कोरोना रोगका सङ्क्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सिंहदरबारबाट भद्रकाली जाने सडक खण्ड ।

कोरोना रोगका सङ्क्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सिंहदरबारको मुुख्य प्रवेशद्धार ।

प्रकाशित : बिहिबार, बैशाख १६, २०७८१७:३५

राति सुतिरहेको बेला १४ वर्षीय बालिका भगाएपछि, क-रणीसमेत भएको जाहेरी!