भारतमा कोरोनाले भयाबह अवस्था लिएको छ । भारतमा कोरोना नियन्त्रणबाहिर गएको छ र सर्वसाधारण तथा सेलिब्रटीहरु घरबाहिर निस्कन छोडिसके छन् । भारतीय अभिनेता तथा अभिनेत्रीहरु पनि कोराना संक्रमित भैसकेका छन् ।
अहिलेको समयमा साहरुख खान चर्चामा आएका छन् । उनले आफु बस्ने घरलाई पुरै प्लास्टिकले घेरेका छन् । यतिबेला उनको सपरिवार घरभित्रै छन् ।
खासमा उनले बर्षाको पानीले घरमा असर गर्ने भन्दै प्लास्टिकले घरेका हुन्, यस सम्बन्धि जानकारी भारितिय मिडियाले प्रकासन गरेको छ ।
शाहरुखले कोरोनाको डरले नभई वर्षाका कारण आफ्नो पूरा घरलाई प्लाष्टिकले ढाकेको बताएका छन् ।