ब्यालुन डी ओर पावर र्यान्किंग: बेन्जेमाको छलांग, मेस्सी टप ३ र रोनाल्डो टप १० मा छैनन् !

२०२० मा पहिलो पटक रद्द भएको ब्यालुन डी ओर अवार्ड २०२१ मा फर्किनेछ। वर्षको अन्तिम महिनामा प्रदान गरिने यस अवार्ड वर्षभरकै प्रदर्शनका आधारमा प्रदान गरिनेछ। पछिल्लो पटकका विजेता लियोनल मेस्सी नै फेरी एक पटक विजेता बन्छन् वा रोनाल्डोले मेस्सीको बराबरी गर्न सफल हुन्छन् ? वा अरु नै कोहि नयाँ विजेता मिल्नेछ ? ब्यालुन डी ओरको दौडमा अहिलेको समयमा को सबैभन्दा अगाडी छ त ? गोलले यसको पावर र्यान्किंग सार्वजनिक गरेको छ। जान्नुहोस् हाल ब्यालुन डी ओरका टप १० दाबेदार…….

१०. इलकाइ गुन्डुवान (म्यानचेस्टर सिटी)

अघिल्लो समय: आठौँ

२०२१ मा: १५ गोल, ६ असिस्ट, प्रिमियर लिग र काराबो कप उपाधि

९. फिल फोडेन (म्यानचेस्टर सिटी)

अघिल्लो समय: नवौं

२०२१ मा: ११ गोल, ७ असिस्ट, प्रिमियर लिग र काराबो कप उपाधि

८. करिम बेन्जेमा (रियल म्याड्रिड)

अघिल्लो समय: एघारौँ

२०२१ मा: १८ गोल, ४ असिस्ट

७. एन्गोलो कान्ते (चेल्सी)

अघिल्लो समय: सातौँ

२०२१ मा:  १ असिस्ट

६. रोमेलु लुकाकु (इन्टर मिलान)

अघिल्लो समय:  छैठौं

२०२१ मा: १७ गोल, ७ असिस्ट, सेरी-ए उपाधि

५. लियोनल मेस्सी (बार्सिलोना) 

अघिल्लो समय: पाचौं

२०२१ मा: २८ गोल, ९ असिस्ट, कोपा डेल रे उपाधि

४. रुबेन डियाज (म्यानचेस्टर सिटी)

अघिल्लो समय: चौंथो

२०२१ मा: १ गोल, १७ क्लिन सिट, प्रिमियर लिग र काराबो कप उपाधि

३. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख)

अघिल्लो समय: तेस्रो

२०२१ मा: ३१ गोल, ४ असिस्ट, बुन्डेसलिगा र क्लब वर्ल्डकप उपाधि

२. केभिन डी ब्रुएन (म्यानचेस्टर सिटी)

अघिल्लो समय: दोस्रो

२०२१ मा: ९ गोल, ८ असिस्ट, प्रिमियर लिग र काराबो कप उपाधि

१. किलियन एम्बाप्पे (पीएसजी)

अघिल्लो समय: पहिलो

२०२१ मा: २८ गोल, ४ असिस्ट, कोप डे फ्रान्स र ट्रफी डेस च्याम्पियन उपाधि

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७८०९:०१

युभेन्टस छाड्दै रोनाल्डो ? यस्तो सन्देशले फुटबल जगतमा तरंग !