युरोपका शीर्ष लिगमा थुप्रै उच्च स्तरका स्ट्राइकर रहेका छन्, तर हाल विश्वका सबैभन्दा उत्कृष्ट १० फिनिसर को हुन् त ? तथ्यांक तथा उक्त खेलाडीको आफ्नो टोलीमा प्रभावको आधारमा तयार गरिएको सूची यस प्रकार रहेको छ।
कसरी छनौट गरियो त बेस्ट स्ट्राइकर ?
यस सूची तयार गर्दा फरवार्ड र पियोर स्ट्राइकरलाई विभाजित गरिएको छ। त्यसैले, लियोनल मेस्सी, मार्कस र्यासफर्ड जस्ता खेलाडीलाई पियोर स्ट्राइकरको रूपमा लिइएको छैन। त्यस्तै, स्ट्राइकरहरुलाई क्रमवद्ध रूपमा सूचीकृत गर्दा उनीहरुको तथ्यांक जस्तै; गोल, गोल प्रति खेल, गोल प्रति ९० मिनेट, हेरिएको छ। तर यसको मतलब यो हैन कि जसको तथ्यांक उत्कृष्ट छ उसले जित्यो, उक्त खेलाडीको प्रभाव आफ्नो टिममा कत्तिको रह्यो भनेर हरिएको छ ।
१०. आन्द्रे सिल्भा (फ्रान्कफर्ट)

२०२०/२१ को तथ्यांक
खेल: ३४
गोल: ३०
असिस्ट: ५
गोल प्रति खेल: ०.८८ गोल
गोल प्रति ९०: ०.९४ गोल
९. काइरो इमोबिले (लाजियो)

२०२०/२१ को तथ्यांक
खेल: ४७
गोल: २७
असिस्ट: ८
गोल प्रति खेल: ०.५७ गोल
गोल प्रति ९०: ०.६६
८. करिम बेन्जेमा (रियल म्याड्रिड)

२०२०/२१ को तथ्यांक
खेल: ४५
गोल: ३०
असिस्ट: ९
गोल प्रति खेल: ०.६६ गोल
गोल प्रति ९०: ०.७२ गोल
७. किलियन एम्बाप्पे (पीएसजी)

२०२०/२१ को तथ्यांक
खेल: ५८
गोल: ४८
असिस्ट: ११
गोल प्रति खेल: ०.८३ गोल
गोल प्रति ९०: १.१५ गोल
६. क्रिस्टियानो रोनाल्डो (युभेन्टस)

२०२०/२१ को तथ्यांक
खेल: ५५
गोल: ४१
असिस्ट: ५
गोल प्रति खेल: ०.७५ गोल
गोल प्रति ९०: १.१५ गोल
५. लुइस सुवारेज (एथलेटिको म्याड्रिड)

२०२०/२१ को तथ्यांक
खेल: ३८
गोल: २१
असिस्ट: ३
गोल प्रति खेल: ०.५५ गोल
गोल प्रति ९०: ०.६३ गोल
४. रोमेलु लुकाकु (इन्टर मिलान)

२०२०/२१ को तथ्यांक
खेल: ५३
गोल: ३९
असिस्ट: १२
गोल प्रति खेल: ०.७१ गोल
गोल प्रति ९०: ०.८७ गोल
३. एर्लिंग हालाण्ड (बोरुसिया डर्टमण्ड)

२०२०/२१ को तथ्यांक
खेल: ५२
गोल: ४९
असिस्ट: ९
गोल प्रति खेल: ०.९४ गोल
गोल प्रति ९०: १.२ गोल
२. ह्यारी केन (टोटनह्याम हट्सपर)

२०२०/२१ को तथ्यांक
खेल: ५४
गोल: ३०
असिस्ट: १८
गोल प्रति खेल: ०.५५ गोल
गोल प्रति ९०: ०.६७ गोल
१. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख)

२०२०/२१ को तथ्यांक
खेल: ४७
गोल: ५३
असिस्ट: ९
गोल प्रति खेल: १.२८ गोल
गोल प्रति ९०: १.३५ गोल

