प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

=

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उनले अपराह्न ४ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने छ । संवैधानिक व्यवस्थानुुसार सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउँदै छ ।

प्रकाशित : शुक्रबार, जेठ १४, २०७८१३:२४

होम आइसोलेशनमै जाँदैछ कोरोना सङ्क्रमितको ज्यान