चुकन्दरको फाइदै-फाइदा : शरिरको तौल घटाउन र आँखाको ज्योति बढाउन यसो गर्नुस् !

काठमाडौँ,१८ भदौ । मटोपनले स्वास्थ्यमा ठूलो असर पुर्याउँछ । त्यसकारण शरिरको हेरचाह गर्नु निकै फाइदाजनक रहेको छ । मटोपनले शरिरमा विभिन्न समस्याहरु आउने भएको कारण त्यसलाई नियन्त्रणमा राख्नु जरुरी रहेको हुन्छ । मटोपन घटाउनको लागि सजिलो उपाय हो चुकन्दर । चुकन्दरले मटोपन घटाउन मात्र नभइ स्वास्थ्यका लागि पनि निकै फाइदा पुर्याउँछ । चुकन्दरले रक्तअल्पताबाट बचाउनुको साथै आँखाको ज्योति पनि बढाउन मद्दत गर्छ । चुकन्दरको सलाद बनाइ नियमित पिउन सकिन्छ ।

चुकन्दर बनाउने विधि

आवश्यक सामाग्री

चुकन्दर २ – ३ वटा

प्याज २ वटा

जैतूनको तेल

भिनेगार

थोरै नुन

विधि
चुकन्दरलाई सफा पानलिे पखालेर नरम नभएसम्म उमाल्ने । त्यसपछि स सानो टुक्रा बनाएर काट्ने चुकनदरसँग मिसाउने । त्सपछि थोरै नुन हालेर जैतुनको तेल, नुन र भिनेगार मिसाउने । यसपछि तपाईले सलाद तयार हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्दै गयो भने शरिरको तौल घट्नुको साथै स्वास्थ्यमा निकै फाइदा हुने गर्छ ।

प्रकाशित : सोमबार, साउन २७, २०७६११:१३

शारिरिक सम्पर्कपछि छुटाउनै नहुने यी काम धेरैलाई थाहा नहुन सक्छ !