म्यागजिनको लागि रिहाना आफैले गरिन यति बो-ल्ड फोटोशुट, तातियो बजार!

हलिउड गायिका रिहाना संसारको  सबैभन्दा चर्चित गायिका हुन्। रिहानालाई संसारभरि नै मानिसहरूले मन पराउँछन्। उनी विश्वका प्रभावशाली व्यक्तिहरू मध्ये एक हुन् । यद्यपि रिहाना जहिले पनि खबरमा रहन्छिन् तर यसपटक भने उनी आफ्नो नयाँ फोटोशुटको कारण चर्चामा छिन्।

रिहाना ‘वोग इटालिया’ म्यागजीनको जून कभरमा छाएकी छन्।  यस म्यागजीन शूटमा खास कुरा यो हो कि  रिहानाले सबै आफुले नै गरेकी हुन्। भोग इटालियाले जुन २०२१ मा आफ्नो इशूलाई ‘डु इट योरसेल्फ’ नाम दिएको छ। यसको म्यागजीनको डायरेक्टर इमानुएल फरनेटिले पहिलोपटक कभर स्टार आफैले सबै कुरा गरेको कुरा बताएकी छन्।

इमानुएल फरनेटिले आफ्नो इशुको बारेमा भनिन् ,”हामीले यस वर्ष आफ्नो कभर अलग तरिकाले प्रस्तुत गर्ने कोसिस गरेका छौँ।   तर पहिलोपटक हामीले आफ्नो कभर स्टार आफैलाई पोज गर्नदेखि फोटो खिच्न  र कपडा चुन्न वा सबै गर्न भनेका हौँ। यसको लागि रिहानाभन्दा राम्रो अरु कोहि हुन् सक्दैन।  उनी हाम्रो म्यागजीनको कभरमा थुप्रैपटक छाईसकेकी छन  तर यस रुपमा कहिले देखिएकी छैनन्। यस कभर फोटोशुटमा उनले आफुलाई बिना कुनै फिल्टर र  मेडिएशनमा देखाएकी छन्। “

फोटोमा रिहानालाई अलग-अलग रूपमा देख्न सक्छौ। जहाँ एक तर्फ उनले रेड र ब्ल्याक कलरको बोल्ड लुक्स चुनेकी छन् भने अर्को तर्फ उनले  क्विल्टेड ज्याकेट , स्वेटर र स्कार्फ चुनेकी छन्। यस फोटोशूटमा रिहानाको कपाल हरियो रङको छ।

फोटोमा  रिहानाको लुक अतरंगी रहेको छ। यस फोटोमा रिहानाको लुक निकै अलग रहेको छ।  जबकी अन्य फोटोमा उनले तीन वटा प्यान्टसँग स्वेटर र ज्याकेट लगाएकी छन्।

यस फोटोमा रिहानाले आफ्नो  फोटो आफैले खिचेकी हुन् ।  फोटो शेयर गर्दै उनले इन्स्टाग्राममा आफूमाथि केहि नयाँ  गर्ने दवाब रहेको बताएकी थिइन्।

प्रकाशित : शुक्रबार, जेठ २१, २०७८१४:३५

चर्चित अभिनेत्री यामी गौतमले गोप्य रुपमा गरिन् बिहे , हेर्नुहोस् केहि तस्विर !