बलिउड अभिनेत्री दिपिका कुनै न कुनै कारण चर्चामा रहन्छिन । यस पटक भने दिपिका गर्भवती भएको खबरले सामाजिक सञ्जाल तताएको छ । हालै दिपिकाले उनको इन्स्टाग्राममा एक भिडियो पोस्ट गरेकि छिन् । अहिले उनको भिडियो हेरेर फ्यानहरुले बिभिन्न प्रश्न गरिरहेको छन् ।
दिपिका सामाजिक सञ्जालमा जे गर्छिन् उनलाई चर्चामा आउन कत्ति पनि समय लाग्दैन र उनी सबैमाज चर्चाको बिषय बन्छिन् । यस पटक दिपिकाको एक पोस्ट तिब्र रुपमा भाइरल भैरहेको छ । उक्त्त भिडियो हेरेर फ्यानहरु दिपिका गर्भवती भएको आशंका गरिरहेको छन् ।

दिपिकाले उनको इन्स्टाग्राममा एक भिडियो पोस्ट गरेको छिन् । जसमा दिपिका आफ्नो भ्याननिटि भ्यानमा देखिएको छिन् । जसमा उनि सहित उनको हेयर स्टाइलिस पनि देखिएका छन् । भिडियोमा दिपिका नुन खोर्सानी र काचो आप खादै छिन् । भिडियोमा हेर्दा आपमा यति धेरै खुर्सानी लगाएको छ कि यसलाई खाने मान्छेको हालत खराब हुन्छ । दिपिका यो सादेको आप खादै रातो अनुहारको इमोजी बनाएको छिन् ।

दिपिकाको यस भिडियो हेरेपछि फ्यानहरुलाइ चासोको बिषय बनेको छ । आखिर अभिनेत्री किन मसला भएको अमिलो आप खादैछिन् । अहिले दिपिकाको फ्यानहरु उनि गर्भवती भएको अनुमान लगाईरहेको छन् । दिपिकाको यस भिडियोमा फ्यानहरुले बिभिन्न प्रश्न गरिरहेको छन् । केहिले भनेका छन कि दिपिका काचो आप किन खादैछौ? भने कसैले सोधिरहेका छन ‘दिपिका के तिमि गर्भवती छौ?’ फ्यानहरुले अनेक प्रश्न गर्दा पनि दिपिकाको कुनै उत्तर आएको छैन ।

यस भन्दा पहिले पनि दिपिका गर्भवती भएको हल्ला फैलीसकेको छ । हाल दिपिकाले फ्यानहरुको जिज्ञासामा कुनै प्रतिक्रिया दिएको छैनन् । धेरै मानिसहरुको अनुमान छ कि दिपिका लामो समय देखि नदेखिनुको कारण उनि गर्भवती भएर होकी भन्ने अनुमान फ्यानहरुले लगाएको छन्।


