आमिरको यस्तो कठिन परिस्थितिमा सलमानले गरेका थिए सहयोग, आखीर के भएको थियो?

अहिले अमिर खान र उनको पत्नी किरण रावको सम्बन्ध बिच्छेदले बजार तताएको छ । पहिलो श्रीमतीसँग छुट्टिएको लगभग २ दशकपछि  आमिरले निर्देशनको यात्रा शुरु गरेका थिए । सन २००२ मा पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद हुदा अमिरको र उनको पहिलो श्रीमती रिना दत्ताको बिवाह भएको १६ बर्ष भैसकेको थीयो ।

एक पटक आमिरले खुलासा गरेका थिए कि उनलाई पहिलो श्रीमतीसँग अलग हुनको लागी अभिनेता सलमान खानले सहयोग गरेका थिए । कुनै एक समय थियो आमिर सलमान खानबाट टाढा रहन चाहन्थे । त्यही पनि आमिरलाइ रिनासंगको सम्बन्ध बिच्छेदको कठिन परिस्थितिमा सलमानले सहयोग गरेका थिए ।

आमिर खान भन्छन “कुनै समयमा सलमान खानसँग फिला ‘अन्दाज अपना अपना’ गर्दाको मेरो अनुभव निकै नराम्रो थियो । त्यसपछि मलाई  सलमान खासै राम्रो लाग्दैनथ्यो  । मैले शुटिंगको समयमा सलमानले निकै लापरबाही गरेको पाए। सलमानसँग काम गर्दाको अनुभव लिएपछि  मैले सलमानसंगको संगतबाट टाढै रहने निर्णय लिएको थिए । पछि  सलमान जब मेरो जीवनमा आए तब म आफ्नो जीवनमा निकै समस्या थिए । त्यस बेला म आफ्नो श्रीमतीसँग सम्बन्द बिच्छेद गरेर बसेको थिए । मेरो कठिन परिस्थितिमा सलमानको सहयोग[पछि हामिमा राम्रो मित्रता बनेको थियो ।”

पहिलो श्रीमती संगको सम्बन्ध बिच्छेद पछि  फिल्म ‘लगान’ को शुटिंगको क्रममा उनको भेट दोस्रो श्रीमती किरणसँग भेट भएको थियो। त्यसपछि आमिर र किरणले सन २००५ मा बिवाह गरेका  थिए। अहिले यो जोडीको एक छोरा पनि छन्।

प्रकाशित : मङ्गलबार, असार २२, २०७८११:२७

खुलेको कपालमा जानवी कपुरको अहिले सम्मकै ह-ट अवतार, मन थामेर हेर्नुस् तस्बिर!