काठमाडौँ — निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवास छाडेर निजी निवास बालकोट पुगेका छन्। । कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै ओलीले बालुवाटार छाडेर बालकोट पुगेका हुन्। सोमबार सर्वोच्च अदालतले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
केहि तस्बीरहरु :