अभिनेत्री नोरालाई किम कार्दशियनसँग गरियो तुलना, हेर्नुस् होस उडाउने तस्बिर!

नोरा फतेही बलिउडको एक सक्रिय अभिनेत्री हुन् । मानिसहरु नोरालाइ आइटम डान्समा पराउछन् । नोरा बलिउडमा डान्सको कारण निकै चर्चामा छिन्। अहिले नोरा डान्सको साथै अभिनयले पनि बलिउडमा एक किसिमको छाप छोड्न लागिरहेको छिन् ।

नोरा उनको डान्सको साथै उनको शुन्दर मुहार र मिलेको फिगरको कारण पनि चर्चामा छिन् । हालै नोराले उनको सामाजिक सञ्जालमा केहि तस्बिर पोस्ट गरेको छिन् । उक्त्त फोटोहरुले अहिले सामाजिक सञ्जाल तताएको छ ।

नोरा शुन्दर्ताको साथै उनि प्रतिभाको मालिक पनि हुन् । हालै नोरा एक ड्रेशमा देखिएको छिन्। जसमा उनको शुन्दर्ता तथा उनको कला हेर्न लायक देखिन्छ । तर नोराको यो पहिलो पटक होइन् । नोराले धरै पटक उनको ड्रेश तथा अदाको कारण युवाहरुको मन बिचिलित बनाएको छिन् ।

नोरा हरेक ड्रेशमा निकै शुन्दर देखिएकी हुन्छिन् । अभिनेत्री नोरालाई फ्यानहरु वान पिशमा बढी मन पराउछन्। त्यसैले नोरा प्राय: यस्ता ड्रेश लगाएर देखिन्छिन ।

नोरालाई प्राय: दर्शकले बेली डान्समा रुचाउछन् । अहिले नोराको तस्बिर भाइरल भैरहदा उनको तुलना बलिउड अभिनेत्री किम कार्दशियनसँग गरिरहेका छन्। नोरा क्यानडाको मोडल हुन् ।

प्रकाशित : बुधबार, असार ३०, २०७८१६:५८

बो-ल्डनेसमाको मामिलामा सबैभन्दा अगाडी आइन अभिनेत्री आलिया, तस्बिर सहित!