बलिउड अभिनेत्री उनीहरुले गरेको मेक अप तथा ड्रेशको कारण निकै चर्चामा हुन्छन् । किनकी उनीहरु सबैमाँझ आफ्नो लुकलाइ आकर्षक राख्न चाहन्छन् । के तपाइहरुले आफुलाई मनपर्ने अभिनेत्रीलाइ बिना मेकअप देख्नु भएको छ?
आज हामी तपाइहरुलाई बलिउडको बिभिन्न अभिनेत्रीहरुलाई बिना मेकअपमा कस्तो देखिन्छ भनेर जानकारी गराउनेछौ। अहिलेको समयमा अभिनेत्रीहरुलाई बिना मेकअप देख्न धेरै मुस्किल हुन्छ तर त्यति धेरै असम्भव पनि छैन ।
दिशा पटानी

नेहा धुपिया

प्रियंका चोपडा

तापसी पन्नु

दिपिका पादुकोण

सोनाम कपूर

अलिया भट्ट


