आमाबाटै यौ-न शिक्षा पाएकाे भन्दै आमिरकी छोरी आइराले गरिन यति ठुलो खुलासा!

बलिउड अभिनेता आमिर खानको छोरी आइरा खान सामाजिक सञ्जालमा यौ-न दु-र्व्यवहारको बारेमा खुलेर कुरा गर्छिन। जसको कारण आइराको सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइंग रहेको छ ।

बलिउड अभिनेता आमिर खानकी छोरी आइरा अहिलेसम्म अभिनय क्षेत्रमा देखिएको छैनन् । तर आइरालाइ सामाजिक सञ्जालमा सक्रिय पाउन सकिन्छ। अहिले आइराको सामाजिक सञ्जाल इन्स्टाग्राममा ४ लाख भन्दा बढी फलोअर्स छन् । यति मात्र नभई फ्यानहरुसंग जोडिरहनको लागी समय-समयमा तस्विरहरु पोस्ट गरिरहन्छिन् ।

यस पटक आइराले उनको इन्स्टाग्राममा एक ठुलो खुलसा गरेको छिन् । आइराले लेखेकी छिन, ‘मलाइ लाग्दैन कि पहिले मैले आफुलाई देखेको छु। जब म हुर्किरहेको थिए, मेरी आमाले मलाई यौ-न शिक्षाको एउटा किताब दिनुभयो र मलाई ऐनामा आफुलाई हेर्न आग्रह गर्नुभयो ।’

आइराले थप भनिन, ‘तर मैले यस्तो गरिन, मेरो शरीर सामान्य भन्दा धेरै परिवर्तन भएको थियो । अब लामो यात्रा रोज्नु छ।’ आइरा आमिर खानको पहिलो श्रीमतीको छोरी हुन् । आमिर र रिना दत्ताले सन १९८६ मा विवाह गरेका थिए र सन २००२ मा यी दुइ बिचमा सम्बन्ध बिच्छेद भएको थियो।

कुनै समयमा रिना दत्ता र आमिर एक अर्कोको छिमेकी थिए । छिमेकी भएको कारण यिनीहरु एक अर्काकाे प्रेममा परेका थिए । त्यस समयमा दुबैले विवाह गर्ने निर्णय गरेका थिए तर दुबैको धर्म फरक भएको कारण परिवारहरु तयार भएका थिएनन् । जसको कारण दुबैले भागेर विवाह गरेका थिए । त्यसपछि यी दुइको एक छोरा र एक छोरी भएका थिए ।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८१८:४४

टाउको दुख्ने समस्या छ ? त्यसोभए यी ५ घरेलु उपाय अपनाउनुस् !