अब घरमै यसरी थाहा पाउनुहोस् गर्भ रहे नरहेको ! [तरिका सहित]

काठमाडौ । अहिले विभिन्न किसिमका गर्भनिरोधका साधनहरु भएपनि अशिक्षा र गर्भनिरोधको साधनको प्रयोग विधी थाहा नहुदा दम्पतीमा नचाहा नचाहदै गर्भ रहेर तनावको स्थिति सृजना भइरहेको हुन्छ । प्राय यस्तो समस्या अहिले दम्पतीहरुमा भन्दा पनि युवायुवतीमा असुरक्षित सम्बन्धबाट धेरै आउँछ ।आज हामी तपाईलाई यदि आफ्नो अप्रत्यासित गर्भ रहे नरहेको कसरी थाहा पाउने भनेर कुरा गदै छौ । यी ३ उपाय अपनाएर सजिलै घरेलु विधीबाट गर्भ जाँच गर्नुस् ।

सुरुवातमा टुथपेस्ट प्रयोग गरेर गर्भ जाँच गर्ने विधी हेर्नुस् ।
सूरुवातमा कुनै फ्याक्न मिल्ने भाडामा थोरै टुथपेष्ट राख्नुहोस् । त्यसपछि केही मात्रामा आफ्नो पिसाबलाई उक्त टुथपेष्टमा मिसाउनुस् । केही समय पर्खनुस् । यदि केही समयपछि टुथपेष्ट मैला वा हल्का नीलो रंग भयो भने सम्झनुस् तपाईको गर्भ रहेको छ । यदि त्यो भन्दा फरक आएमा गर्भ नरहेको थाहा हुन्छ ।

दोस्रोमा चिनीबाट पनि गर्भ जाँच गर्न सकिन्छ ।
सबैभन्दा पहिलो एउटा सफा फ्याक्न मिल्ने भाडामा केही चिनी राखेर आफ्नो पिसाब मिसाउनुस् । त्यसपछि केही समयपछि हेर्नुस् । यदि चिनी पिसाबमा घुलिनुको साटो डल्ला पर्यो भने सम्झनुस् तपाईमा गर्भ रहेको छ । यदि पिसाब र चिनी आपसमा घुल्यो भने गर्भ रहेको छैन् ।

तेस्रोमा साबुको प्रयोग गरेर पनि गर्भ जाच गर्न सकिन्छ ।
त्यसैगरी एउटा भाडोमा पिसाब र साबुनको फिज मिसाउनुस् । त्यसपछि केही समय पर्खनुस् । यदि साबुन र पिसाबको मिश्रणमा स साना फोकाहरु देखियो भने सम्झनुस् गर्भ रहेको छ । तर यदि फोकाहरु देखिएन भने गर्भ रहेको छैन् ।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८१९:०१

यस्ता समस्या भएकाहरुले मेवा नखाएकै राम्रो !