बलिउड अभिनेत्री शिल्पा शेट्टीले उनको श्रीमान राज कुन्द्राको बिषयमा बयान दिएकी छिन्। जसमा शिल्पाले अ-श्लिल भिडियो काण्डमा परेका उनको श्रीमानको बिषयमा बताएकी छिन् ।
शिल्पा शेट्टीले सोमबार एक बयान जारी गरिन्, जसमा उनले आफ्नो पति राज कुन्द्रालाई पो-र्नोग्राफीको मामलामा गिरफ्तार गरिएको हो । बयानमा शिल्पाले भनेकी छिन् उनलाई झुटो कुरामा दोषी देखाइएको छ । यस बयानलगतै शिल्पालाई फिल्म क्षेत्रको साथिहरुबाट समर्थन मिलेको थियो ।
यतिमात्र नभई शिल्पाको बहिनि शमिता शेट्टीले उनको दिदिको लागी एक सन्देश पठाएकी छिन् । सन्देशमा शिल्पाको बहिनिले खुलेर उनको दिदि शिल्पाको शिल्पाको समर्थन गरेकी छिन् । समर्थन गर्दै शमिताले लेखेको छिन् ‘आइ लभ यु मुन्की, म सधै तपाइको साथमा हुनेछु। हरेक राम्रो नराम्रो स्थितिमा साथ दिनेछु।’ यस कुराबाट स्पस्ट हुन्छ कि शिल्पाको यस कठिन परिस्थितिमा उनको परिवार शिल्पाको साथमा छ ।
शिल्पाको परिवारपछि अभिनेता माधवले शिल्पाको समर्थन गरेर भनेका छन् । ‘तपाई सबैभन्दा साहासी मान्छेहरु मध्ये एक हो । जसलाई म चिन्छु र पुरा विस्वास छ । यस कठिन परिस्थिति [पार गर्न सक्नु हुनेछ, म प्रार्थना गर्छु ।’ यति मात्र नभई अहिले सामाजिक सञ्जालमा शिल्पाको समर्थन गर्ने र उनको ट्रोल बनाउने धरै रहेका छन् ।