बिगुल मिडिया प्रालिद्वारा सञ्चालित नेपाल कै सर्वाधिक हेरिने अनलाइन न्यूज पोर्टल बिगुल न्यूज डटकम (www.bigulnews.com) का लागि दक्ष जनशक्ति आवश्यकता परेकोले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिन सक्नुहुन्छ ।
संबाददाता – ५ जना
योग्यता तथा अनुभबः राजनीतिक आर्थिक सामाजिक तथा समसामयिक विषयमा समाचार सामाग्री तयार पार्न सक्ने, नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा राम्रो दक्षता भएको, कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्ने
तलब तथा सुविधाः श्रमजिवी पत्रकार ऐन अनुसार, योग्यता क्षमता र अनुभवको कदर हुने गरी आपसी सहमतिमा पनि निर्धारण गर्न सकिनेछ ।
योग्यता पुगेका तथा काम गर्न इच्छा हुनेले हाम्रो इमेल ठेगाना [email protected] मा ब्यक्तिगत विवरण (Bio Data) पठाउन सक्क्नुहुन्छ । थप जानकारीका लागि कार्यलय समयमा हाम्रो कार्यलयको फोन नम्बर 9851154108 मा सम्पर्क गर्न सक्नुहुन्छ ।