बलिउड कलाकारका अनौठा र लाजमर्दा हर्कतहरु, तस्बिर देखेरै तपाईले हाँसो थाम्न सक्नुहुने छैन

काठमाडौँ । फिल्म शुटिंगको समयमा प्रमुख कलाकारदेखि प्रोडक्सनको पूरा टिम मेहनतको साथ काममा जुट्छन । तर यसको बाबजुद सेटमा केही मस्ती-मजाक हुने त स्वाभाविक नै हो । आज हामी तपाईलाई यस्तै मस्ती-मजाक गर्ने क्रममा कलाकारहरुले गरेका केही अनौठो हर्कतको फोटो देखाउँन गईरहेका छौँ, जुन हेरेर तपाईले आफ्नो हाँसो रोक्न सक्नुहुन्न।

बलिउडको खेलाडी यानी अक्षय कुमार आज बलिउडका शीर्ष नायकको सूचीमा समावेश छन् । अक्षय आफ्नो हरेक फिल्ममा फरक शैलीमा देखा पर्छन ।

०००००

बलिउडको दी मोस्ट कन्ट्रोभर्शियल क्वीन राखी सावन्त आफ्नो फरक शैली र विवादित बयानको कारण सधैं जसो चर्चामा रहन्छिन ।

०००००

दक्षिण भारतीय चलचित्र र हिन्दी चलचित्रमा साइड रोल गर्ने अभिनेता एजाज खानले नयाँ पहिचान बिग बोसबाट पाएका थिए ।

०००००

बलिउडमा फिल्म ‘मर्डर’ बाट दर्शकलाई घायल पार्न सफल अभिनेत्री मल्लिका शेरावतको सुन्दरता अहिले ४१ वर्षको उमेरमा पनि यथावत नि छ ।

०००००

एक पटक हामी फेरी चर्चा गर्न गईरहेका छौँ राखी सावन्तको । राखीले धेरै बलिउड फिल्महरुमा आफ्नो नृत्य कौशलताको जादू देखाईसकेकी छिन् जसमा फिल्म मैं हूं ना पनि पर्दछ ।

०००००

फिल्म ‘खाकी’ मा एक साथ देखिएका अक्षय कुमार र ऐश्वर्या राय बच्चन त्यस पछि कुनै पनि फिल्ममा सँगै देखिएका छैनन् ।

०००००

८० को दशकको सुन्दर अभिनेत्री रति अग्निहोत्रीले तमिल, तेलुगू र हिन्दी भाषाको सबै फिल्म मिलाएर हेर्दा अहिलेसम्म १०० भन्दा बढी फिल्ममा काम गरिसकेकी छिन् । रति आज पनि फिल्ममा आमाको भूमिकामा काम गर्छिन् । सन् १९८३ मा रिलिज भएको फिल्म ‘कुली’ मा रति प्रमुख अभिनेत्रीको भूमिका देखा परेकी थिईन ।

०००००

बलिउडमा गोविन्दा र करिश्माको जोडी ब्लकबस्टर साबित भएको छ । दुवैले राजा बाबु, कुली नम्बर वान, मुकाबला जस्ता ब्लकबस्टर फिल्ममा एक साथ काम गरेका छन् ।

०००००

सनी देओलको ब्लकबस्टर फिल्म ‘घातक’ आज पनि आफैं एक दमदार फिल्म हो । यस फिल्मको सबै भूमिकाहरु आज पनि उत्तिकै लोकप्रिय छन् । फिल्ममा कातियाको भूमिका निभाउने अभिनेता डेनीको यस भूमिका आज पनि कसैले भुलेका छैनन् ।

०००००

सुपरहिट फिल्म ‘स्वर्ग’ मा देखिएका जुही र गोविन्दाको जोडी निकै हिट साबित भएको थियो । यद्यपि दुवै एक साथ रहेको फिल्म भने धेरै कम छ ।


०००००

सुपरफ्लप फिल्म ‘लभ-स्टोरी २०५०’ मा एक एलियनको भूमिकामा अभिनेत्री प्रियंका चोपडा ।

०००००

फिल्म ‘किम्मत’ र मैं खिलाडी़ तू अनाड़ीमा एक साथ देखा परेका अभिनेता सैफ अलि खान र अक्षय कुमारको जोडी निकै हिट रहेको थियो । फिल्म ‘टशन’ मा पनि दुवै एक साथ देखा परेका थिए । आज पनि दुवैको सिक्का बलिउडमा बराबर चल्ने गर्दछ ।

०००००

सलमान खान र जुही चावला अहिले सम्म कुनै पनि फिल्ममा प्रमुख भूमिकामा देखा परेका छैनन् । यद्यपि फिल्म दीवाना-मस्तानामा दुवैलाई एकसाथ देखिएको थियो । तर फिल्ममा सलमान खान अतिथिको भूमिकामा थिए । फिल्ममा प्रमुख भूमिकामा अभिनेता गोविन्दा र अनिल कपूर थिए ।

०००००

बलिउडमा शक्ति कपूर हरेक फिल्ममा नयाँ-नयाँ भूमिकामा देखा पर्छन । शक्ति कपूर आज पनि फिल्मी क्षेत्रमा व्यस्त नै हुन्छन । मानिसहरुका बीच उनको नन्दु सबका बन्धु र मास्टर गोगोको भूमिका आज पनि उत्तिकै चर्चित छ ।

०००००

बलिउडको सबैभन्दा स्लिम अभिनेत्री तथा मोडेल शिल्पा शेट्टीलाई मन्दिरमा आशिर्वाद दिदैं एक पण्डित ।

०००००

फिल्म फेयर अवार्डमा माधुरी दीक्षितसँग शाहरुख खान बनेका शीला र डर्टी पिक्चरको रेश्मा बनेका रणवीर सिंह माधुरी दीक्षितको सुपरहिट गीत धक-धक करने लगामा डान्स गर्दै ।

०००००

(एजेन्सी)

प्रकाशित : मङ्गलबार, चैत १९, २०७५११:१८

यस एडल्ट नायिकाको शरीरमा के देख्नको लागि मरिहत्ते गर्छन् पुरुषहरु ? (तस्विर सहित)