जूनमहिना भन्दा अगाडी मिल्नेछ यी दुइ राशिलाई लाभ!बन्नेछ बिग्रिएको काम!हेर्नुहोस !

कन्या राशी

तपाईलाई यस समयको बिचमा नसोच्नु भएको आर्थिक लाभ मिल्न सक्ला। अघि बढ्नको लागि तपाईलाई सहयोग मिल्ने समय आउन सक्ला। धेरै समय देखि बनाउनु भएको योहना सफल हुने देखिन्छ। अचल संपत्तिको मामलामा पनि तपाईलाई सफलता मिल्न खासै गार्हो नपर्ला। यस समयको बिचमा तपाईलाई विभिन्न नयाँ सम्बन्ध स्थापित गर्न मार्ग मिल्ने देखिन्छ। तपाईको निर्णय गर्ने समयमा संयमता अपनाउनु भएमा जुनसम्मको समय राम्रै बित्न सक्ला। सामाजिक क्षेत्रमा पनि भने जस्तै इन्नती हात लाग्न सक्ला।

वृश्चिक

वृश्चिक राशी हुनेहरुको लागि अब आउने समयमा मान सम्मान मिल्न सक्ला भने सामाजिक दायित्व बढ्न सक्ला। तपाईलाई यस समय भित्र विशेष आर्थिक लाभ मिल्न सक्ला। पहिला डुबेको लगानी उक्सिना सक्ने हुन्छ भने घाटामा गैसकेको व्यवसायले समेत लाभ दिलाउन सक्ने देखिन्छ। स्वास्थ्यमा सुधार आउन सक्ला भने तपाईको व्यवसायिक यात्रा पनि रहन सक्ला। तैपनि परिवारमा सल्लाह गरेकै उचित रहन सक्ला। कार्य शैलीमा भने केहि परिवर्तन गर्नु होला।

प्रकाशित : बिहिबार, बैशाख १२, २०७६१५:१४

आज बैशाख १४ गते शनिवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल !