भोलि बुधबार झुक्कीएर पनि नगर्नुस् यी कार्यहरु ! कंगाल हुनबाट यसरी जोगिनुहोस् !

धार्मिक एस्शास्त्र अनुस बुधबारलाई गणेश भगवानको आराधना गर्नको लागि धेरै शुभ दिन मान्ने गरिन्छ। हरेक पूजाका प्रथम पूज्य गणेश मानिने गरिन्छ भने बुधबारको दिन गणेशको विशेष आराधना गर्नाले तीक्ष्ण बुद्धि प्राप्ति हुने विश्वाश गर्ने गरिन्छ। बुधबारको दिन गणेश भगव्नको आराधना गर्नाले हरेक प्रकारको कष्ठ समेत दुर भएर जाने मान्यता रही आएको छ।

बुधबार गणेश भगवानको आराधना गर्न निम्न उल्लेखित मन्त्र उच्चारण गर्नुपर्छ :

दुर्वा करान्सह रितान मृतन्मंगल प्रदान।

आनी तांस्तव पूजार्थ गृहाण परमेश्वर।।

बुधबारको दिन यस मन्त्र जप गर्दै गणेश भगवानको आराधनालाई धेरै अर्थबाट लाभकारी मान्ने गरिन्छ। यस मन्त्रले सम्पूर्ण कष्ठ देखि मुक्ति दिलाउनुका साथै आर्थिक मिलाउन सहयोग गर्ने गर्छ। भगवान गणेशको सबै भन्दा मन पर्ने रङ्ग पहेंलो रहेको छ। जसका कारण गणेशको आराधना गर्ने समयमा पहेंलो पुष्प प्रयोग गर्ने गरिन्छ। पूजा गर्दा ‘ऊँ गं गणपतये नम:, या श्री गणेशाय नम:’ मन्त्र जप गर्दै पुष्प अभिषेक गर्न सकिन्छ। शास्त्रका अनुसार बुधबारको दिन निम्न कार्यहरु गर्न निषेधित गरिएको छ।

  1. बुधबारको दिन भुलेर पनि किन्नरहरुको अपमान गर्न हुँदैन।
  2. बुधबारको दिन पान खान निषेध गरिएको कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। यसो गर्नाले आर्थिक हानि मिल्ने गर्छ।
  3. बुधबारको दिन दुधलाई जलाउने कार्य गर्न हूँदैना। जस्तै दुध उमाल्नु साथै खिर बनाउनको लागि बुधबार निषेधित गरिएको छ।
  4. बुधबारको दिन नयाँ वस्त्रको प्रयोग गर्नेको लागि धार्मिक ग्रन्थहरुले निषेधनै गरेको छ।
  5. कपाल शृंगारका सामग्रीहरुको खरिद गर्नको लागि बुधबार खासै शुभ मान्ने गरिंदैन। साथै बुधबारको दिन महिला वर्गको अपमान गर्न हुँदै नहुने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ।
प्रकाशित : मङ्गलबार, बैशाख १७, २०७६१३:३९

के तपाई पनि राती नराम्रो सपना देख्नुहुन्छ, यस्तो हुन सक्छ कारण हेर्नुहोस!